दोलखाका २ पालिकामा शैलुङ र बैतेश्वरमा खाजा खर्च थप
दीक्षण समाचार÷ चरिकोट, – दोलखाका दुई पालिकाले चालु आवदेखि विद्यार्थीहरुका लागि खाजा खर्च थपिदिएका छन् । विद्यालयको दिवा खाजा कार्यक्रमलाई दिगो, प्रभावकारी र गुणस्तरीय बनाउन बैतेश्वर…
दीक्षण समाचार÷ चरिकोट, – दोलखाका दुई पालिकाले चालु आवदेखि विद्यार्थीहरुका लागि खाजा खर्च थपिदिएका छन् । विद्यालयको दिवा खाजा कार्यक्रमलाई दिगो, प्रभावकारी र गुणस्तरीय बनाउन बैतेश्वर…
दीक्षण समाचारचरिकोट, भदौ २९दोलखामा पनि विभिन्न कार्यक्रम गरी ५८ औँ राष्ट्रिय बाल दिवस मनाइएको छ । ‘बालमैत्री समाजको आधार ः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल…
दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबारदेखि सुरु भएको छ । वडाध्यक्षहरुका लागि जिल्ला समन्वय समिति दोलखा र प्रदेश सुशासन…
दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको विगु गाउँपालिका वडा नं. ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने खोलामा बेपत्ता हुनु भएको छ । लामिछाने मानसिक रुपमा विचलित रहेको र…
चरिकोट (दीस) – नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले ६ जनाको नाम सिफारिसको सुचीमा राखेको छ । माओवादी…
दोलखा(दीस) ) —सदरमुकाम चरिकोटको टुडिखेल नजिकै जस्ताको कटेरोमा साना बालबालिकाहरु ख्ेलिरहेका देखिन्छन् । यो कुनै विद्यालय भने होईन । कोही अभिभावकसँग छन्,कोही एक्लै । यी अभिभावक…
बाबुराम शर्मा (चरिकोट) –चरिकोटमा आयोजित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि को २५ औँ क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । बालकृष्ण दाहालले कार्यक्रम…
सरिता भण्डारी (चरिकोट)– एकिकृत समाजवादी दोलखाले संघको प्रत्यक्षतर्फको गठबन्धनबाट उम्मेद्वार पाउनु पर्ने बटमलाइन बनाएको छ । पार्टी पोलिटव्यूरो सदस्य शिब भण्डारीलाई गठबन्धनबाट संघको उम्मेद्वार बनाउनु पर्ने…
दीक्षण समाचारचरिकोट, भदौ २३ दोलखामा स्थानीय निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति र नगर तथा गाउँ कार्यपालिकाको विभिन्न पदका निर्वाचित एवं पराजित ११७ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको…
ईश्वर बिश्वकर्माचरिकोट, भदौ २३२०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दोलखा जिल्ला प्रथम भएका दुई विद्यार्थी नगदसहित पुरस्कृत हुनुभएको छ । पुरस्कृत हुनेमा बैतेश्वर गाउँपालिका, मैनापोखरी…