जनसचेतन साकोसले आफ्नो स्थापना दिवस मनायो
चरिकोट, असोज २२ जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । दोलखासँगै काभे्रपञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर गरी ५ जिल्लामा…
चरिकोट, असोज २२ जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । दोलखासँगै काभे्रपञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर गरी ५ जिल्लामा…
काठमाडौ :नेकपा एमालेले दाेलखामा उम्मेदवार तीनैजना नयाँ अनुहार संसदीय चुनावमा अघि सार्ने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा अोलीले दोलखाका तीनैजना उम्मेदवारको नाम बागमती प्रदेश इन्चार्ज…
दोलखाको बैतेश्वर गाउँपालिकाले सार्वजनिक स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थ सेवन एवं प्रयोगमा प्रतिबन्ध लगाएको छ। असोज १३ गतेको कार्यपालिकाको बैठकले व्यक्तिको स्वास्थ्य, आर्थिक अवस्था, प्रतिष्ठा,…
दीक्षण समाचार असोज १४, चरिकोट दोलखामा मंसिर ४ मा हुने संसदीय निर्वाचनलाई सफल बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम चरिकोट स्थित साविकको…
दीक्षण समाचार चरिकोट, असोज १५ दोलखामा अभयपुर यातायात कम्पनीले विद्युतीय गाडी सञ्चालन गर्न थालेको छ । वातावरणीय दृष्टिकोणले उपयुक्त मानिएको दुई वटा विद्युतीय गाडी परीक्षणको रुपमा…
चरिकोट, असोज १४ निर्वाचन अवधिभरका लागि इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी संसदीय निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपुर्ण…
दीक्षण समाचारचरिकोट, असोज १४दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा करिब ७ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा भएको छ । साबुन उत्पादन र रोजगारीका लागि केसी सप एण्ड केमिकल…
दीक्षण समाचारचरिकोट, असोज १३दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरी अवस्थित एकता कृषक बिऊ उत्पादक सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा गत वर्षको…
दीक्षण समाचारचरिकोट, असोज १३दोलखाको कालिञ्चोक गाउँपालिका–२ सुनखानीमा अवस्थित कालिनाग बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन कालिञ्चोक…
दीक्षण समाचारचरिकोट, असोज १३दुहुनो भैँसी मरेपछि पीडित हुनु भएका एकल महिलालाई आर्थिक सहयोग गरिएको छ । बैतेश्वर गाउँपालिका–४ का वडाध्यक्ष कुमार चौलागाईँले सोही वडाका एकल महिला…