ताजा समाचार

जुनतारा कृषि साकोसको १३ औँ साधारणसभा र चौथो अधिवेशन सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज ३दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएको…


दोलखा कारागारबाट सात कैदीबन्दी रिहा

दीक्षण समाचारचरिकोट, असोज ३विभिन्न अपराधिक गतिविधिमा संलग्न भई दोलखा कारागारमा कैदीबन्दी जीवन बिताइरहेका सात जना जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा सरकारले असलचालचलन भएका कैदीबन्दीलाई…


दाेलखाका एक युवक काठमाडौंमा मृत फेला

चरिकोट :दाेलखाका एक युवक काठमाडौंमा मृत फेला पर्नु भएको छ ।जिल्लाकाे तामाकोशी गाउँपालिकाका वडा नम्बर–४ मालु चाँपबोटका ३२ बर्षिय सुरज खड्का मृत फेला पर्नु भएको हाे…


जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा मिटर व्याजी पक्राउ

चरिकोट (दीस) –जिल्ला प्रहरी कार्यालय दोलखाले एक मिटर व्याजीलाई आज पक्राउ गरेको छ । सरकारले मिटर व्याजी विरुद्ध उजुरी दिन समय तोकिएसँगै दोलखामा २ जना विरुद्ध…


दोलखाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

दीक्षण समचारचरिकोट, असोज १दोलखाका २२ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । भदौ २९ गते शिक्षा, विज्ञाान तथा प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) निर्णयबाट जिल्लाका…


दोलखामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज २दोलखाको सदरमुकाम चरिकोटमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “आत्महत्या रोकथाममा हामी सबैको सहकार्य” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले…


दोलखाबाट चोरिएका दुई सम्पदा विदेशमा फेला

दीक्षण समाचारचरिकोट, असोज १दोलखाको निजी पारिवारिक सङ्ग्रहबाट चोरी भएको दुई वटा पुरातात्विक सम्पदा विदेशमा फेला परेको छ । १६ औँ शताब्दी तिर निर्माण भएको पुरातात्विक महत्वको…


दोलखामा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

दीक्षण समाचारचरिकोट, असोज १मंसिर ४ मा हुने संसदीय निर्वाचनको सुरक्षाका लागि दोलखामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको  छ । जिल्ला प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरी…


दोलखामा फिजियोथेरापी सेवा लिने विरामी बढ्दै

दीक्षण समाचार (चरिकोट) –दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ का काजीमान तामाङ आफ्नी श्रीमती सुकुमाया प्यारालाइसिसबाट मुक्त हुने आशामा हुनुहुन्छ । उहाँलाई यस्तो आशा चरिकोट स्थित…


दोलखाका २ पालिकामा शैलुङ र बैतेश्वरमा खाजा खर्च थप

दीक्षण समाचार÷ चरिकोट, – दोलखाका दुई पालिकाले चालु आवदेखि विद्यार्थीहरुका लागि खाजा खर्च थपिदिएका छन् । विद्यालयको दिवा खाजा कार्यक्रमलाई दिगो, प्रभावकारी र गुणस्तरीय बनाउन बैतेश्वर…