ताजा समाचार

लामखुट्टे र डेंगु विरुद्ध अभिमुखीकरण

दीक्षण समाचारचरिकोट, असोज ९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखामा डेंगु संक्रमण विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा डेंगु फैलिरहेको बेला वडामा यसको…


स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेद्वारबाट दोलखामा १९ करोड असुल गरिने

ईश्वर विश्वकर्मा ÷चरिकोट, – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण पेश नगर्ने दोलखाका एक हजार एक सय २० जना कारबाहीमा परेका छन् । गत बैशाख…


रेविज विरुद्ध साता व्यापी अभियान सुरु

दीक्षण समाचार ÷चरिकोट,– दोलखामा बिहीबारदेखि रेबिज विरुद्ध सप्ताहव्यापी सचेतनामुलक कार्यक्रमका साथै खोप अभियान सञ्चालन गरिने भएको छ । “एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन” नारा सहित…


प्लाष्टिक टनेल वितरण

दीक्षण समाचारचरिकोट, असोज ६दोलखाको कालिञ्चोक गाउँपालिकाका २५ जना कृषकलाई बिहीबार प्लाष्टिक टनेल वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत…


दोलखामा शान्तिपूर्ण चाडपर्वका लागि प्रहरीले सक्रियता बढाउँदै

दीक्षण समाचारचरिकोट, असोज ६जिल्ला प्रहरी कार्यालय दोलखाले दशैँ र तिहारमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सक्रियता बढाएको छ । चाडपर्वमा हुन सक्ने उच्छृङ्खल र अपराधिक गतिविधि…


प्राथमिक उपचार दिवसमा रक्तदान

राजकुमार भुजेलचरिकोट, असोज ६विश्व प्राथमिक उपचार दिवसको अवसरमा बिहीबार चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा योगदान राष्ट्रको लागि, जिल्ला प्रहरी…


ठेकेदार कम्पनीको लापरवाही , ४ पटक म्याद थप्दा समेत बनेन जिरी खोला पुल

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – निर्माण सुरु भएको ६ वर्ष बित्यो । तर जिरी खोला पुल निर्माणको काम अझै अधुरो रहेको छ । हालसम्म पिलर ठड्याउने काम…


पर्यटन दिवसमा चरिकोटमा रेस्लिङ प्रतियोगिता हुने

ईश्वर बिश्वकर्मचरिकोट, असोज ४चाडपर्व र संसदीय चुनाव नजिकिदैँ छ । तर पर्यटकीय जिल्ला दोलखाको होटल, बजार र पर्यटकीय क्षेत्र अझैँ पनि सुनशान छ । कोरोनाले सुस्ताएको…


मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेलचरिकोट, असोज ४दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औँ…


दोलखामा “लामखुट्टेको बासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन

दीक्षण समाचारचरिकोट, असोज ४दोलखामा डेंगु संक्रमित फेला परेपछि सतर्कता अपाउन थालिएको छ । बाचौँ र बचाऔँ भन्ने अभिप्रायका साथ डेंगुको जोखिम नियन्त्रण र रोकथामका लागि सतर्कता…