ताजा समाचार

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

दीक्षण समाचार असोज १४, चरिकोट दोलखामा मंसिर ४ मा हुने संसदीय निर्वाचनलाई सफल बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम चरिकोट स्थित साविकको…


दोलखामा चल्न थाल्यो बिजुली गाडी

दीक्षण समाचार चरिकोट, असोज १५ दोलखामा अभयपुर यातायात कम्पनीले विद्युतीय गाडी सञ्चालन गर्न थालेको छ । वातावरणीय दृष्टिकोणले उपयुक्त मानिएको दुई वटा विद्युतीय गाडी परीक्षणको रुपमा…


हातहतियार बुझाउन प्रशासन कार्यालयको अनुरोध

चरिकोट, असोज १४ निर्वाचन अवधिभरका लागि इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आगामी संसदीय निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपुर्ण…


सात करोड लगानीमा साबुन उद्योग सञ्चालन

दीक्षण समाचारचरिकोट, असोज १४दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीमा करिब ७ करोडको लगानीमा साबुन उद्योग सञ्चालनमा भएको छ । साबुन उत्पादन र रोजगारीका लागि केसी सप एण्ड केमिकल…


एकता कृषक बिऊ उत्पादक सहकारीको साधारण सभा

दीक्षण समाचारचरिकोट, असोज १३दोलखाको बैतेश्वर गाउँपालिका–५ मैनापोखरी अवस्थित एकता कृषक बिऊ उत्पादक सहकारी संस्थाको १७ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । साधारणसभामा गत वर्षको…


कालिनाग साकोसको १४ औँ वार्षिक साधारण सभा सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज १३दोलखाको कालिञ्चोक गाउँपालिका–२ सुनखानीमा अवस्थित कालिनाग बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन कालिञ्चोक…


भैँसी मरेपछि पीडित एकल महिलालाई आर्थिक सहयोग

दीक्षण समाचारचरिकोट, असोज १३दुहुनो भैँसी मरेपछि पीडित हुनु भएका एकल महिलालाई आर्थिक सहयोग गरिएको छ । बैतेश्वर गाउँपालिका–४ का वडाध्यक्ष कुमार चौलागाईँले सोही वडाका एकल महिला…


चरिकोटमा सडक बत्ती जडान, बुधबारदेखि बल्न थाल्यो

दीक्षण समाचारचरिकोट, असोज १२दोलखाको सदरमुकाम चरिकोट बजारका सडक क्षेत्र रात्रिकालीन समयमा पनि उज्यालो हुन थालेको छ । भीमेश्वर नगरपालिकाको ‘उज्यालो अभियान’ अन्तर्गत नेपाल विद्युत प्राधिकरणको साझेदारीमा…


घाइते चितुवाको उद्धार

दीक्षण समाचारचरिकोट, असोज १२डिभिजन वन कार्यालय दोलखाले घाइते चितुवालाई उद्धार गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. ८ स्थित जङ्गलमा घाइते अवस्थामा चितुवा भेटिएपछि कार्यालयबाट खटिएको…


एमाले दोलखाद्धारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापान

दीक्षण समाचारचरिकोट, असोज १२नेकपा एमाले दोलखाको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैँ, शुभ दिपावली, छठ र नेपाल सम्बतको…