ताजा समाचार

दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विरुद्ध परे नौ उजुरी

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक ३०मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा निर्वाचन आचारसंहिता उल्लंघनका नौ वटा उजुरी परेका छन् । मंगलवारसम्म आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको भन्दै राजनीतिक दल,…


दोलखामा निर्वाचनको तयारी अन्तिम चरणमा

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाको एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा सुरक्षित, सहज…


निर्वाचनले दोलखामा चहलपहल बढ्यो

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९नजिकिदैँ गरेको संसदीय निर्वाचनले दोलखाको सदरमुकामदेखि गाम्रीण क्षेत्रहरुमासम्म आर्थिक चहलपहल बढेको पाइएको छ । विशेषगरी जिल्लाका साना ठूला होटल र खाजा पसलहरुमा खाना,…


निर्वाचन नजिकिएसँगै गाउँ फर्किन थाले दोलखाका मतदाता

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २९प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै अन्य जिल्लामा रहेका दोलखाका मतदाताहरु गाउँ फर्किन थालेका छन् । दशैं तथा तिहार मानेर आफ्नो कार्यक्षेत्रमा…


महिलाले प्रवेश गर्न नहुने मान्यता रहेको महाँकाल भगवती मन्दिर

बाबुराम शर्मा चरिकोटः भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको पवित्र महाँकाल भगवतीको मन्दिरमा महिलाहरुलाई प्रवेश वर्जित छ । परापूर्व कालदेखिनैं महिलाले मन्दिरभित्र प्रवेश गर्न नहुने प्रचलन…


मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह

ईश्वर बिश्वकर्माचरिकोट, कार्तिक २३जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख शकुन्तला राईले मतदाता शिक्षा कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । मंसिर ४ मा हुने प्रतिनिधि र…


झ्याँकुमा रोकी राखेको बसमा आगजानी

दीक्षण समाचारचरिकोट, कार्तिक २३दोलखाको गौरीशंकर गाउँपालिकाको झ्याँकु साउनेमा रोकी राखेको बसमा मंगलबार राती आगजनी भएको छ । काठमाडौँ लैजाने सामान लोड गरी रोकी राखेको रोलवालिङ यातायातको…


गिद्ध स्थानान्तरण

मध्यविन्दु (नवलपरासीपूर्व), २२ कात्तिक (रासस) :गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ । चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड…


गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

तुलसीपुर, २२ कात्तिक (रासस):दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुग्नुभयो । बबई गाउँपालिका–१ मा पर्ने…


रेविज विरुद्ध खोप अभियान

चरिकोट÷दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ मा आइतबारदेखि रेबिज विरुद्धको खोप अभियान सुरु भएको छ । रेबिज रोग उन्मुलन अभियान अन्तर्गत घरपालुवा तथा सामुदायिक कुकुर र…