ताजा समाचार

दोलखालाई सुशासन युक्त बनाऔँः मन्त्री खड्का

दीक्षण समाचारचरिकोट, भदौ ६बागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले दोलखालाई भ्रष्टाचारमुक्त जिल्ला बनाउन आवश्यक रहेको बताउनु भएको छ । आइतबार चरिकोटमा आयोजित वार्षिक समीक्षा…


दोलखाका तीन विद्यालयमा सैन्य तालिम

ईश्वर विश्वकर्माचरिकोट, भदौ ६दोलखाको तीन विद्यालयमा साउनदेखि विद्यार्थीहरूका लागि एनसीसी तालिम सञ्चालन भइरहेको छ । विद्यार्थीमा सैन्य सम्बन्धी आधारभूत ज्ञान, सीप र क्षमताको विकास गर्ने र…


“प्रत्येक जिल्लामा बागमती प्रदेश समन्वय कार्यालय स्थापना गरिने”

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा जिल्लाका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष विभिन्न समस्या सुनाउँदै प्रदेश सरकारले…


मिटरब्याजी विरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

दीक्षण समाचारचरिकोट, भदौ २मिटरब्याजी बिरुद्ध उजुरी दर्ता गर्न पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा पनि मिटरब्याजी पीडित…


दोलखामा रुघाखोकी र ज्वरोका बिरामी बढ्दै

बाबुराम शर्माचरिकोट, भदौ २केही दिन यता दोलखामा बढेका भाइरलका रोगीहरुमा बालबालिका धेरै रहेका बताइएको छ ।सदरमुकाम चरीकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालमा गत हप्तादेखि यता दैनिक…


पेशागत महासङ्घ नेपाल गठन

दीक्षण समाचारचरिकोट, भदौ १दोलखामा नेकपा एकीकृत समाजवादी निकट पेशागत महासङ्घ नेपाल गठन गरिएको छ । सदरकमुकाम चरिकोटमा आयोजित भेलाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय महासङ्घ गठन…


सिमपानी वनमा चरिकोटको फोहोर व्यवस्थापन तथा प्रशोधन गरिने

दीक्षण समाचारचरिकोट, साउन २९दोलखाको भीमेश्वर नगरपालिकामा उत्पादित फोहोर सिमपानी सामुदायिक वनमा व्यवस्थापन तथा प्रशोधन गरिने भएको छ । वडा नं. ६ मा अवस्थित रामकोट भन्दा तलको…


कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

ईश्वर विश्वकर्माचरिकोट, साउन २९दोलखामा कांग्रेसबाट उम्मेदवारी दिएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा आयोजित विकासमा स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा स्कुल…


अखिल नेपाल खेलकुद महासङ्घ गठन

दीक्षण समाचारचरिकोट, साउन २८नेकपा माओवादी केन्द्र दोलखाले अखिल नेपाल खेलकुद महासङ्घ गठन गरेको छ । चरिकोटमा शुक्रबार आयोजित महासङ्घको प्रथम भेलाले विमल ओलीको अध्यक्षतामा २५ सदस्यीय…


मनाइयो विश्व किताब दिवस

बाबुराम शर्माचरिकोट, साउन २६इङलिस फर अल, एज ए ग्लोबल ल्याङवेज भन्ने मूल नाराका साथ दोलखाको सदरमुकाम चरीकोटमा रहेको त्रिपुरा ग्लोरियस एकेडेमीको पुस्तकालयमा कार्यक्रम आयोजना गरी विश्व…