ताजा समाचार

जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन

ईश्वर विश्वकर्माचरिकोट, भदौ २१दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन भएको छ । एमडिजिपी डाक्टर देवेन्द्र गौतमको करार अवधि समाप्त भएको र…


काठमाडौँमा शैलुङ गाउँपालिकाको घुम्ती सेवा

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको शैलुङ गाउँपालिकाले आइतबार काठमाडौँमा घुम्ती सेवामार्फत १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । काठमाडौँमा बसोबास गरिरहेका पालिकाका अपाङ्गता भएका व्यक्तिलाई भृकुटीमण्डपबाट…


भीरकोटको साततले भीरबाट खस्यो सुख्खा पहिरो, जोखिममा ११ घर

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ भीरकोट स्थित माझीगाउँ माथीको सात्ततले भीरबाट सुख्खा पहिरो खसेको छ । त्यसबाट कुनै क्षति नभएपनि पहिरो झर्ने…


सुन्द्रावतीमा रक्तदान कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ सुन्द्रावती स्थित कटुवाचौरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिपज्योती समाज सुधार संस्था दोलखाको २७ औँ…


दोलखामा आलु जोन कार्यक्रमले उत्साह

ईश्वर विश्वकर्माचरिकोट, भदौ १९दोलखामा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र आलु जोन कार्यक्रम सञ्चालन भएपछि किसानहरू उत्साहित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन…


तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, भदौ १९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित तिखातलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चरिकोटमा अवस्थित परोपकार महिला सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई…


पुस्तकालय जाने बढ्दै

दीक्षण समाचारचरिकोट, भदौ १९घट्दो पठन संस्कृति र बढ्दो आधुनिक सञ्चार माध्यमको प्रयोगसँगै देशको अन्य जिल्लाका पुस्तकालय सुनसान भएको खबर सुनिन्छ । तर दोलखा सदरमुकाम चरिकोटमा अवस्थित…


हराएको मोटरसाइकल फेला पारी बुझाइयो

दीक्षण समाचारचरिकोट, भदौ १९जिल्ला प्रहरी कार्यालय दोलखाले हराएको मोटरसाइकल फेला पारी आइतबार सम्बन्धित सवारी धनीलाई बुझाएको छ । भीमेश्वर नगरपालिका वडा नं. ६ स्थित सिमपानीका दिलबहादुर…


दोलखाका ६ जना पत्रकार सम्मानित

चरिकोट (दीस) – दोलखाका ६ जना पत्रकार सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले १७ औं देवदाश स्मृती सभामा उहाँहरुलाई विभिन्न पुरस्कारहरूद्वारा सम्मान…


युवामा बढ्दो विदेश “मोह”

ईश्वर विश्वकर्माचरिकोट, भदौ १७नेपालमा रोजगारी नपाएपछि अधिकांश युवा विदेशिन बाध्य छन् । जन्मे, हुर्केको ठाउँ र परिवारबाट टाढिएर सात समुद्र पारीको देश होमिने बढ्दै छन् ।…