ताजा समाचार

दोलखामा शान्तिपूर्ण चाडपर्वका लागि प्रहरीले सक्रियता बढाउँदै

दीक्षण समाचारचरिकोट, असोज ६जिल्ला प्रहरी कार्यालय दोलखाले दशैँ र तिहारमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सक्रियता बढाएको छ । चाडपर्वमा हुन सक्ने उच्छृङ्खल र अपराधिक गतिविधि…


प्राथमिक उपचार दिवसमा रक्तदान

राजकुमार भुजेलचरिकोट, असोज ६विश्व प्राथमिक उपचार दिवसको अवसरमा बिहीबार चरिकोटमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा योगदान राष्ट्रको लागि, जिल्ला प्रहरी…


ठेकेदार कम्पनीको लापरवाही , ४ पटक म्याद थप्दा समेत बनेन जिरी खोला पुल

ईश्वर बिश्वकर्मा ÷चरिकोट, – निर्माण सुरु भएको ६ वर्ष बित्यो । तर जिरी खोला पुल निर्माणको काम अझै अधुरो रहेको छ । हालसम्म पिलर ठड्याउने काम…


पर्यटन दिवसमा चरिकोटमा रेस्लिङ प्रतियोगिता हुने

ईश्वर बिश्वकर्मचरिकोट, असोज ४चाडपर्व र संसदीय चुनाव नजिकिदैँ छ । तर पर्यटकीय जिल्ला दोलखाको होटल, बजार र पर्यटकीय क्षेत्र अझैँ पनि सुनशान छ । कोरोनाले सुस्ताएको…


मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न

राजकुमार भुजेलचरिकोट, असोज ४दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापोखरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औँ…


दोलखामा “लामखुट्टेको बासस्थान खोज र नष्ट गर” अभियान सञ्चालन

दीक्षण समाचारचरिकोट, असोज ४दोलखामा डेंगु संक्रमित फेला परेपछि सतर्कता अपाउन थालिएको छ । बाचौँ र बचाऔँ भन्ने अभिप्रायका साथ डेंगुको जोखिम नियन्त्रण र रोकथामका लागि सतर्कता…


जुनतारा कृषि साकोसको १३ औँ साधारणसभा र चौथो अधिवेशन सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज ३दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएको…


दोलखा कारागारबाट सात कैदीबन्दी रिहा

दीक्षण समाचारचरिकोट, असोज ३विभिन्न अपराधिक गतिविधिमा संलग्न भई दोलखा कारागारमा कैदीबन्दी जीवन बिताइरहेका सात जना जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा सरकारले असलचालचलन भएका कैदीबन्दीलाई…


दाेलखाका एक युवक काठमाडौंमा मृत फेला

चरिकोट :दाेलखाका एक युवक काठमाडौंमा मृत फेला पर्नु भएको छ ।जिल्लाकाे तामाकोशी गाउँपालिकाका वडा नम्बर–४ मालु चाँपबोटका ३२ बर्षिय सुरज खड्का मृत फेला पर्नु भएको हाे…


जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा मिटर व्याजी पक्राउ

चरिकोट (दीस) –जिल्ला प्रहरी कार्यालय दोलखाले एक मिटर व्याजीलाई आज पक्राउ गरेको छ । सरकारले मिटर व्याजी विरुद्ध उजुरी दिन समय तोकिएसँगै दोलखामा २ जना विरुद्ध…