ताजा समाचार

अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वरको तेस्रो नगर सम्मेलन सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज १०दोलखाको सदरमुकाम चरिकोटमा सोमबार अनेरास्ववियु (क्रान्तिकारी) भीमेश्वर नगरपालिकाको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले किरण श्रेष्ठको अध्यक्षतामा ५८ सदस्यीय नयाँ कार्य…


दोलखामा खेलकुद प्रतियोगिताले दशैँ थप उल्लासमय हुँदै

दीक्षण समाचारचरिकोट, असोज १०फूलहरु फुल्न र मौसम खुल्न थाल्दा हिन्दु नेपालीको घरघरमा दशैँ आएको छ । परदेश गएकाहरू घरदेश फर्किन थालिसकेका छन् । गाउँदेखि शहरसम्म दशैँले…


बस्नेत भदौ महिनाको उत्कृष्ट प्रहरी

दीक्षण समाचारचरिकोट, असोज १०  इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेत दोलखामा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । भदौ महिनामा प्रहरी निरीक्षक…


दोलखाको छ वटा मतदान स्थल परिवर्तन

दीक्षण समाचारचरिकोट, असोज १०मतदाताको सुविधाको लागि दोलखाको छ वटा मतदान स्थल परिवर्तन गरिएको छ । अव्यवस्थित, असुरक्षित र अपायक मतदान स्थललाई नयाँ, पायक र सुधिवायुक्त स्थानमा…


प्याब्सनद्धारा विभुषित २ जनालाई सम्मान

चरिकोट (दीस) – प्याब्सन दोलखाले संबिधान दिवसको अवसरमा सम्मानित हुनु भएका २ जनालाई शुक्रबार सम्मान गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखामा भएको कार्यक्रममा प्याब्सनले दोलखाका…


नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व

दीक्षण समाचारचरिकोट, असोज ९नेपाल थामी समाज दोलखामा नयाँ नेतृत्व चयन भएको छ । चरिकोटमा सम्पन्न समाजको छैटौँ अधिवेशनले होम बहादुर थामीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य…


लामखुट्टे र डेंगु विरुद्ध अभिमुखीकरण

दीक्षण समाचारचरिकोट, असोज ९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित दोलखामा डेंगु संक्रमण विरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा डेंगु फैलिरहेको बेला वडामा यसको…


स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेद्वारबाट दोलखामा १९ करोड असुल गरिने

ईश्वर विश्वकर्मा ÷चरिकोट, – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण पेश नगर्ने दोलखाका एक हजार एक सय २० जना कारबाहीमा परेका छन् । गत बैशाख…


रेविज विरुद्ध साता व्यापी अभियान सुरु

दीक्षण समाचार ÷चरिकोट,– दोलखामा बिहीबारदेखि रेबिज विरुद्ध सप्ताहव्यापी सचेतनामुलक कार्यक्रमका साथै खोप अभियान सञ्चालन गरिने भएको छ । “एक स्वास्थ्यको अवलम्बन, रेबिजबाट शून्य निधन” नारा सहित…


प्लाष्टिक टनेल वितरण

दीक्षण समाचारचरिकोट, असोज ६दोलखाको कालिञ्चोक गाउँपालिकाका २५ जना कृषकलाई बिहीबार प्लाष्टिक टनेल वितरण गरिएको छ । नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाको एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत…