ताजा समाचार

दमौली आउँदै गरेको जिप दुर्घटना, छ घाइते

दमौली (तनहुँ), १६ भदौः ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६…


रोल्वालिङ क्षेत्रका बाढी–पहिरो पीडितलाई सोलार वितरण

चरिकोट(दीस)ः जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर नौ का बाढी पहिरो पीडितहरुलाई सोलार बत्ति उपलब्ध गराईएको छ । जिल्लाको सिंगटी शाखाबाट वितरण भइरहेको नेपाल विद्युत प्राधिकरणको वितरण प्रणालीमा…


दोलखा एमालेले विपद् कोषको स्थापना गर्ने

चरिकोट (दीस) ः नेकपा एमालेले जिल्ला भित्र विभिन्न विपद्मा तथा प्रकोपमा परेकाहरुका लागि सहयोग पुगोस भन्ने उदेश्यले विपद् कोषको स्थापना गर्ने भएको छ । एमालेको शनिबार दोलखा…


एमाले दोलखाले ग¥यो पार्टीका नयाँ इन्चार्जलाई स्वागत

चरिकोट (दीस) ः नेकपा एमाले दोलखाले पार्टीका नयाँ इन्चार्जलाई स्वागत तथा पुराना इन्चार्ज सम्मान सहित विदाई गरेको छ । शनिबार चरिकोटमा स्वागत कार्यक्रमको आयोजना गर्दै एमालेले…


पशु सेवा कार्यालय दोलखाले सार्वजनिक ग¥यो चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम

चरिकोट (दीस) ः पशु सेवा कार्यालय दोलखाले चालु आर्थिक बर्ष २०८१÷०८२ मा कार्यालयद्वारा स्वीकृत वार्षिक कार्यक्रमको बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको उद्घाटन गर्नु हँुदै बागमती…


माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको समस्याबारे उर्जामन्त्रीलाई बुझाईयो ज्ञापनपत्र

काठमाडौं(दीस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वको टोलीले दोलखामा निर्माण सम्पन्न भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको असमान विद्युत् खरिद सम्झौतालाई…


महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष किसानको माग

भरतपुर (चितवन), १४ भदौः किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको…


च्छोरोल्पा अस्पतालमा भेटियो डेंगुको बिरामी

चरिकोट,(दीक्षण समाचार) –दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा डेंगु संक्रमणका एक जना बिरामी फेला परेका छन् । अस्पतालमा उपचारका क्रममा आएका एक जना बिरामीमा सो संक्रमण फेला…


योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १४ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ…


दोलखामा धार्मिक पर्यटकहरुको संख्या बढ्यो

दोलखा ः प्रसिद्ध भीमेश्वर मन्दिरको भीमेश्वर शिलामा पसिना आएपछि दोलखा आउने धार्मिक पर्यटकहरुको संख्या बढेको पाइएको छ । देशमा अनिष्ट हुने वा परिवर्तनको संकेतको रुपमा भीमेश्वरको…