ताजा समाचार

हनुमन्तेश्वर माविको ६३ औँ स्थापना दिवस मनाइयो

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा स्थित हनुमन्तेश्वर मावि (नमूना) को ६३ औँ स्थापना तथा २७ औँ अभिभावक दिवस मनाइएको छ । २०१६ सालमा स्थापना…


जनसचेतन साकोसको काठमाडौँ सेवा केन्द्र उद्घाटन

दीक्षण समाचारचरिकोट, फागुन ७बैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा रहेको जनसचेतन साकोसको काठमाडौंमा सेवा केन्द्र उद्घाटन गरिएको छ । जडिबुटीमा स्थापित सेवा केन्द्रको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले…


चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको सदरमुकाम चरिकोटमा भेलबेटको चप्पल बनाउने तालिम सुरु भएको छ । परोपकार महिला बचत तथा ऋण सहकारी लिमिटेले भीमेश्वर नगरपालिकाको समन्वयमा शनिबारदेखि तालिम…


चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु

दीक्षण समाचारचरिकोट, फागुन ६दोलखाको सदरमुकाम चरिकोटमा “ग्रासरुट फुटबल कार्यक्रम” सुरु भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ जिल्ला फुटबल संघले शनिबारदेखि…


विद्यालयमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, फागुन ६दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित बुढाभिसेन माविमा मुढा बनाउने सिप विकास कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा पठनपाठन गरिने व्यवसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई हस्तकला…


शिवरात्रिको अवसरमा रक्तदान

दोलखा सदरमुकाम चरिकोटमा शिवरात्रि पर्वको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक तथा सांस्कृतिक कार्य क्रियाशिल लालीगुराँस युवा क्लबले स्थित पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम…


दोलखाका शिव मन्दिरहरुमा दर्शनार्थीको भीड

दीक्षण समाचारचरिकोट, फागुन ६हिन्दु धर्मावलम्बीहरुको महान् पर्व शिवरात्रिको अवसरमा दोलखाका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । शनिबार बिहानैदेखि शिवको श्रद्धापूर्वक भक्तिआराधना गर्न शिवालय मन्दिरहरुमा भक्तजनको…


हजार दिने आमालाई पोषणयुक्त सामाग्री वितरण

दीक्षण समाचारचरिकोट, फागुन ३दोलखाको भीमेश्वर नगरपालिका-४ ले ४० जना सुनौला हजार दिनका आमालाई पोषणयुक्त सामाग्री वितरण गरेको छ । वडाले मातृशिशुको पोषण सुरक्षाको लागि बुधबार एक…


हाते ट्याक्टर मर्मत तालिम सम्पन्न

दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुमा हाते ट्याक्टर मर्मत तालिम सम्पन्न भएको छ ।वडा कार्यालयको आर्थिक सहयोगमाजिलु साना किसान कृषि सहकारी संस्थाले आयोजना…


पञ्चैबाजा बजाउन सिक्दै महिला

दीक्षण समाचार चरिकोट, फागुन २ दोलखाको भीमेश्वर नगरपालिका-५ ले मंगलबारदेखि महिलाहरूको लागि १५ दिने सिपमुलक पञ्चैबाजा बजाउने तालिम सुरु गरेको छ। पञ्चैबाजा बजाउने सिप हस्तान्तरण, संरक्षण…