ताजा समाचार

विगु गाउँपालिकामा स्वास्थ्य शिविर सम्पन्न

दीक्षण समाचारचरिकोट, फागुन १०दोलखाको विगु गाउँपालिकाको विभिन्न वडामा मंगलबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पालिकाको वडा…


दोलखामा तीन वटा पशु स्वास्थ्य क्लिनिक स्थापना हुने

दीक्षण समाचारचरिकोट, फागुन १०दोलखामा चालु वर्षमा तीन वटा पशु स्वास्थ्य क्लिनिक स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम…


पेशागत महासंघ नेपाल दोलखाका प्रथम जिल्ला अधिवेशन सम्पन्न

दीक्षण समाचारचरिकोट, फागुन ९पेशागत महासंघ नेपालको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी निकट सो महासंघको अधिवेशन मंगलबार चरिकोटमा सम्पन्न भएको हो ।अधिवेशनले…


शैलुङडाँडामा छयोर्तेन निर्माण

दीक्षण समाचारचरिकोट, फागुन ९ शैलुङ ज्याङ्छयुब छयोर्तेन निर्माण सम्पन्न भएको छ । दोलखा र रामेछाप जिल्लाको संगमस्थल शैलुङडाँडामा शैलुङ रिगसुम गोन्पो सेवा समाजले ५५ फिटको छयोर्तेन…


दोलखामा बुद्धिचाल प्रतियोगिता हुने

दीक्षण समाचारचरिकोट, फागुन ९दोलखामा आगामी वर्ष आदर्श पुरुष एवं पूर्वमन्त्री स्वर्गीय भीम बहादुर तामाङको स्मृतिमा अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गरिने भएको छ । मंगलबार चरिकोटमा आयोजित…


सुत्केरी आमालाई फ्रिडम किट व्याग

दीक्षण समाचारचरिकोट, फागुन ९दोलखा सदरमुकाम चरिकोटमा अवस्थित च्छो–रोल्पा जनरल अस्पतालले फ्रिडम किट व्याग वितरण गर्न थालेको छ । अस्पतालमा प्रसुति सेवा लिएका सुत्केरी आमाहरुलाई पुनः प्रयोग…


दोलखा जिल्ला बुद्धिचाल संघमा नयाँ कार्यसमिति चयन

चरिकोट (दीस)–दोलखा जिल्ला बुद्धिचाल संघमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सदरमुकाम चरिकोट भएको पाँचौं जिल्ला अधिवेशनले ईन्द्र कुमार बस्नेतको अध्यक्षतामा ९ सदस्यीय जिल्ला संघ…


दोलखामा ७४ हजार बढी भेडाबाख्रालाई पीपीआर खोप

दीक्षण समाचारचरिकोट, फागुन ८दोलखामा पीपीआर रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले फागुन एक गतेदेखि सञ्चालन गरेको सप्ताहव्यापी…


सभाहल निर्माणको काम पुनः सुरु

दीक्षण समाचारचरिकोट, फागुन ७दोलखाको सदरमुकाम चरिकोटमा अलपत्र परेको सभाहल भवनको निर्माण कार्य पुनः सुरु भएको छ । आधा काम सकेपछि निर्माण कम्पनीले ९ बर्ष सम्म अलपत्र…


मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी

मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढीदीक्षण समाचारचरिकोट, फागनु ८दोलखाको मेलुङ गाउँपालिकाको माटोमा अम्लियपना बढी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडाको प्राविधिक सहयोगमा गरिएको नमूना…