ताजा समाचार

तामाकोसी गाउँपालिकाको केन्द्र गोप्य मतदानबाट छनोट गरिने

चरिकोट(दीस) ः तामाकोसी गाउँपालिकाको पालिका केन्द्र गोप्य मतदानबाट छनोट गरिने भएको छ । सोमबार पालिका केन्द्र तोक्नका लागि बोलाईएको गाउँसभा बैठकमा प्रस्तावित केन्द्रहरु मध्ये पालिका केन्द्र गोप्य…


तामाकोसीका शेयरधनीले शेयर अभौतिकीकरण नगरे हकप्रद शेयरमा आवेदन दिन नपाईने

चरिकोट(दीस) ः माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कागजी शेयर अभौतिकीकरण नगर्नेले हकप्रद शेयर नपाउने भएका छन् । अझै दुई लाख भन्दा बढी संख्यामा रहेका शेयर धनीहरुले शेयर अभौतिकीकरण…


च्छोरोल्पा जनरल अस्पतालले दोलखामा सुरु ग¥यो इन्डोस्कोपी सेवा

बाबुराम शर्मा, चरिकोटः दोलखाको सदरमुकाम चरीकोटमा रहेको च्छोरोल्पा जनरल अस्पताल प्रा.लि चरिकोटले आयोजना गरेको इन्डोस्कोपी तथा शल्यक्रियाशिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका इन्डोस्कोपिस्ट डा. रोमीदहालको नेतृत्वमा…


माओवादी केन्द्रले ग¥यो सम्मान

चरिकोट(दीस) ः नेकपा माओवादी केन्द्र दोलखाले दोलखा चेम्बर अफ कमर्सलाई सम्मान गरेको छ । मंगलवार नेकपा माओवादी केन्द्रले एक कार्यक्रमको आयोजना गरी चेम्बर अफ कमर्सलाई सम्मान गरेको…


दोलखा महोत्सवको अन्तिम दिन आस्था राउत आउँदै

चरिकोट –‘कृषि, व्यापार, पर्यटन र पूर्वाधार, समृद्ध दोलखा निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको दोलखा महोत्सवको समापनको अन्तिम दिन दोलखाली चेली तथा चर्चित गायिका…


नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहद्धारा आज दोलखामा विरोध प्रर्दशन

चरिकोट (दीस) –नेपाल कम्युनिष्ट पार्टी विप्लब समुहले आज दोलखामा विरोध प्रर्दशन गरेको छ । सदरमुकाम चरिकोटमा गरिएको विरोध प्रर्दशन सो पार्टीका नेता तथा कार्यकता सहभागि भएका…


दोलखामा यो वर्ष पहिलो पटक हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित

दीक्षण समाचारचरिकोट, फागुन १५दोलखामा यो वर्ष पहिलो पटक वर्षासँगै हिमपात भएको छ । पुस र माघ महिनामा अध्याधिक हिमपात हुने जिल्लामा यो वर्ष ढिला गरी फागुनमा…


दोलखामा नयाँ राहदानी आवेदन सेवा स्थगित

दीक्षण समाचारचरिकोट, फागुन १५जिल्ला प्रशासन कार्यालयले नयाँ राहदानी आवेदन तथा ईन्न्रोलमेन्ट सेवा स्थगित गरेको छ । ईन्न्रोलमेन्ट स्टेशनमा प्राविधिक समस्याका कारण उक्त सेवा फागुन २० गतेसम्मको…


समाजसेबी सारदा उप्रेती घिमिरेद्धारा भक्तजनको सुविधाका लागि फलामका बेञ्च निर्माण

चरिकोट(दीस) ः प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा अब पर्यटकहरूकालागि विश्राम लिन सहज भएको छ । ठाडो उकालो बाटो चढेर मन्दिर पुग्न उसै पनि कठिन छ, त्यसमाथि…


शेयरधनीलाई अबसर ःदोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा अभौतिककरण हुने

चरिकोट(दीस) ः दोलखा महोत्सवमा अपर तामाकोसी हाइड्रोपावरको शेयर डिम्याट खातामा जम्मा गर्ने व्यवस्था मिलाइने भएको छ । फागुन १९ देखि २९ गतेसम्म चरिकोट टुँडीखेलमा हुने महोत्सवमा डिम्याट…