ताजा समाचार

दोलखा चेम्बरले ग¥यो सरसफाई

चरिकोट(दीस) ः दोलखा चेम्बर अफ कमर्सले दोलखा महोत्सव आयोजना स्थलको सरसफाई गरेको छ । विहिवार चेम्बरले महोत्सव आयोजना स्थल भीमेश्वर रंगशालाको सरसफाई गरेको हो ।भीमेश्वर रंगशालामा रहेका प्लास्टिक…


च्छोरोल्पा जनरल अस्पताल र हेल्थ पार्टनरशीप विच सहकार्य

चरिकोट(दीस) ः च्छो–रोल्पा जनरल अस्पताल प्रा.लि चरिकोट दोलखा र वेलायती संस्था हेल्थ पार्टनरशीप नेपालवीच सहकार्य गर्ने सम्झौता भएको छ । अस्पतालको तर्फबाट मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगाल…


दोलखाका उच्च क्षेत्रमा हिमपात

राजकुमार भुजेल,÷चरिकोट –दोलखाका उच्च क्षेत्रमा हिमपात भएको छ । शनिबार जिल्लाका उच्च क्षेत्र कालिञ्चोक , शैलुङ, रोल्वालिङ जस्ता उच्चक्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै हिमाली…


वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा तामाकोसी गाउँपालिका पहिलो

नवराज शिवाकोटी, चरिकोट ः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा तामाकोसी गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकारलाई…


एकीकृत अखिल नेपाल शिक्षक संगठनको सचिबमा खड्का निर्वाचित

चरिकोट (दीस)–नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको सचिबमा राम बहादुर खड्का निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न संगठनको छैटौं राष्ट्रिय अधिवेशनले उहाँलाई…


जिरी उद्योग वाणिज्य संघमा बाबुराजा श्रेष्ठको नेतृत्वमा नयाँ नेतृत्व निर्वाचित

चरिकोट (दीस) – जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित हुनु भएको छ । संघको पाँचौ वार्षिक साधारणसभामा नयाँ नेतृत्व लागि भएको निर्वाचनमा गेल्वु शेर्पालाई…


बजेट घाटा डेढ खर्ब नाघ्यो, पुँजीगत खर्च २२ प्रतिशत मात्रै

काठमाडौँ, १ चैत (रासस) :चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा सरकारको बजेट घाटा रू एक खर्ब ५६ अर्ब ४४ करोड नाघेको छ । फागुन मसान्तसम्म…


च्याउखेतीबाट वार्षिक १० करोडको कारोबार

सर्लाही, १ चैत (रासस) : बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागार्इंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताउनुभएका…


दोलखामा दुधको मुल्य वृद्धि

दोलखा। दोलखामा दुधको मुल्य वृद्धि भएको छ। दोलखा दुग्ध उधोग लिमिटेड चरिकोट ले एक सुचना सार्वजनिक गर्दै दुधजन्य पदार्थको मूल्य वृद्धि भएको जनाएको हो। आज चैत…


जेष्ठ नागरिकहरूलाई वडाको उपहार

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ४ स्थित जिलुमा जेष्ठ नागरिकहरूलाई इलेक्ट्रोनिक्स जग र स्टिल थर्मस वितरण गरिएको छ। वडाका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई…