ताजा समाचार

विगु गाउँपालिकामा घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने

चरिकोट(दीस) ः विगु गाउँपालिकामा घुम्ती शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता घुम्ति शिविर मार्फत वितरण…


जिरी माविको भवनको शिलान्यास

जिरी (दीस) –दोलखाको जिरी नगरपालिकामा रहेको जिरी माविको नयाँ भवनको सोमबार शिलान्यास गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले भवनको शिलान्यास गर्नु…


तीन महिनाको अवधिमा करिब बाह्रसयले लिए राहदानी

चरिकोट(दीस) ः जिल्ला प्रशासन कार्यालय दोलखाबाट तीन महिनाको अवधिमा करिब बाह्र सय जनाले विदेश यात्राका लागि राहदानी लिएको पाइएको छ । चालु आर्थिक वर्षको पुष महिना देखि…


सुन चाँदी कला ब्यावसायी संघ दोलखाको अधिवेशन सम्पन्न , अध्यक्षमा रिजाल

चरिकोट(दीस)ः नेपाल सुनचाँदी कला ब्यावसायी संघ दोलखाको १७ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा संघको साधारण सभा तथा अधिवेशन सम्पन्न…


१४ लाख दावी भुक्तानी

चरिकोट (दीस) ः सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चरिकोट शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । जिल्लाको गौरीशंकर गाउँ पालिका वडा नम्बर ४, झ्ँयाकु निवासी…


अध्यक्ष ओली जिरी आउँदै

चरिकोट(दीस) ः नेकपा एमाले दोलखाको बैशाख चार गते हुने बृहत कार्यकर्ता भेलालाई संवोधन केन्द्रीय अध्यक्ष केपी शर्मा ओली जिरी आउनु ह्ुने भएको छ । । मिसन…


भीमेश्वर नगरले किसानलाई मल बाँड्ने

चरिकोट(दीस) ः भीमेश्वर नगरपालिकाले नगरभित्रका किसानलाई रासायनिक मल वितरण गर्ने भएको छ । बागमती प्रदेस सरकारद्वारा सहुलियतमा प्राप्त ७ सय बोरा युरीया तथा ६ सय बोरा रासायनिक…


चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई अवरोध नगर्न उच्चअदालतद्वारा अन्तरिम आदेश

चरिकोट(दीस) ः चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा वितरित खानेपानी प्रयोगमा अवरोध नगर्न उच्च अदालत पाटनद्वारा अन्तरिम अल्पकालिन आदेश जारी भएको छ । चरिकोट खानेपानी तथा सरसफाई…


मानवाधिकारकर्मी बस्नेत सम्मानित

चरिकोट(दीस) ः मानवाधिकार कर्मी कृष्ण बहादुर बस्नेत पशुपति चौलागार्इं स्मृती मानवाधिकार सामाजिक सेवा पुरस्कारबाट सम्मानित हुनु भएको छ । हुराडेक नेपाल दोलखाको ३१ औं वार्षिकोत्सवको अवसरमा विहिवार…


बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोक, २४ चैत (रासस) ःसिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता…