ताजा समाचार

भारतको सहयोगमा दुई परियोजना निर्माण हुने

काठमाडौँ । ४ जेठ (रासस) :भारत सरकारको अनुदान सहयोगमा दुई परियोजना निर्माण हुने भएको छ । स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि…


‘परीक्षण र औषधि नियमित गरे रक्तचापले अरू समस्या ल्याउँदैन’

चितवन, ३ जेठ (रासस) :नियमित शारीरिक परीक्षण र औषधि सेवन गरेमा उच्च रक्तचापले अरू समस्या नल्याउने चिकित्सकहरुले बताउनुभएको छ । उच्च रक्तचाप आफैँमा समस्या नभएर यसले…


जिरी नगरपालिकाद्धारा नेपाल बैंकको शाखा स्थापना गर्न माग

चरिकोट(दीस)ः जिरी नगरपालिकाले जिरीमा नेपाल बैंकको शाखा कार्यालय स्थापना गर्न माग गरेको छ । विगतमा सुरक्षा ब्यवस्थाको कारण द्वन्द्वकालमा जिरीमा रहेको शाखा बन्द गरिएकोमा वर्तमान समयमा त्यस्तो…


समिति पहिलो बैठक : तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । समिति…


स्थापना दिवसको अबसरमा रक्तदान

चरिकोट (दीस)– नेकपा एमाले निकट अनेरास्वीयु र युवा संघ नेपालको सँयुक्त आयोजनामा सदरमुकाम चरिकोटमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । २ संगठनको स्थापना दिवसको अबसरमा…


घरघरमा धारा बनेपछि खुसी

चौतारा, १ जेठ (रासस) ःसिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग हुनुहुन्छ । एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि…


‘बधाई दिन आउँदा खादामाला नल्याउनुहोला ’

गण्डकी, १ जेठ (रासस) ःगण्डकी प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले मन्त्रालयमा भेटघाटमा आउँदा खादामाला नल्याउन आग्रह गर्नुभएको छ । बधाई…


विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

शिव सापकोटा /काठमाडौ ः :पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन…


नेपाल औषधि व्यबसायी संघको साधारणसभा सम्पन्न, संघमा नयाँ नेतृत्व

दोलखा ः नेपाल औषधि व्यबसायी संघ संयुक्त जिल्ला शाखा दोलखा तथा रामेछापको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा भएको उक्त…


नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा रिजाल निर्वाचित

शिव सापकोटा /काठमाडौ –नेपाल सुनचाँदी कला व्यवसायी संघको केन्द्रीय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न संघको २१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट उहाँ…