ताजा समाचार

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

भरतपुर, १९ जेठ (रासस) ःचितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले…


रक क्लाईम्बिङ महोत्सव सुरु

चरिकोट(दीस) ः दोलखाको भीमेश्वर नगरपालिका स्थित वडा नम्बर दुईमा दुई दिने सोक्ला रक क्लाईम्विङ महोत्सव सुरु भएको छ । महोत्सव विहिबारबाट सुरु भएको हो । सोक्ला गाउँको प्रचारप्रसार…


बर्थिङ सेन्टरको उद्घाटन

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाद्वारा संचालित बैतेश्वर अस्पतालमा सुविधायुक्ति बर्थिङ सेन्टरको उद्घघाटन गरिएको छ । विहिवारबाट अस्पतालमा बर्थिङ सेन्टर संचालनमा आएको हो ।विहिवार बैतेश्वर गाउँपालिकाका अध्यक्ष छविलामाले एक कार्यक्रमका बीच…


सोक्लामा रक क्लाईम्बिङ महोत्सवको आयोजना गरिँदै

चरिकोट(दीस) ः भीमेश्वर नरपालिका वडा नम्बर दुईमा दुई दिने सोक्ला रक क्लाईम्विङ आयोजना गरिने भएको छ । सोक्ला गाउँको प्रचारप्रसार र महत्व दर्शाउनको लागि जेठ १८ र…


विगु गाउँपालिकाद्वारा करिब ४८ लाख राजश्व संकलन

चरिकोट(दीस) ः विगु गाउँपालिकाले करिब ४८ लाख राजश्व संकलन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा विभिन्न शीर्षकमा सो राजश्व संकलन गरेको हो ।चालु आर्थिक…


दोलखा जापान समाज अन्तर्गत कान्साई क्षेत्र स्तरीय भेला सम्पन्न

चरिकोट(दीस) ः दोलखा जापान समाजको शाखा अन्तर्गत कान्साई शाखाको भेला कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । आइतवार सो भेला सम्पन्न भएको हो ।आईतवार जापानको कान्साई क्षेत्रमा रहेका…


राप्रपा दोलखाले मनायो पार्टीको स्थापना दिवस

चरिकोट (दीस) – राप्रपा दोलखाले पार्टीको स्थापना दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय चरिकोटमा चियापान गर्दै स्थापना दिबस मनाएको हो । स्थापना दिबसको अबसरमा पार्टी…


गणतन्त्र दिवसको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

राजकुमार भुजेल/चरिकोट- १६ औं गणतन्त्र दिवसको अबसरमा अनेरास्ववियु (क्रान्तिकारी) दोलखाले एक कार्यक्रमका बिच भिमेश्वर नगरपालिका अनर्थलाय स्थित गौरिशंकर बालगृहका २५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको…


आईपीएल क्रिकेटको खेल वर्षाले प्रभावित, अब फाइनल आज हुँदै

एजेन्सी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।आइतवार राति हुनुपर्ने खेल भारतको अहमदाबादमा भएको लगातारको वर्षाका कारण आज सोमवारका लागि…


रेशम चौधरीसहित १९ जनालाई राष्ट्रपतिबाट आममाफी

टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका छन् । गणतन्त्र दिवस (जेठ १५)का अवसरमा राष्ट्रपति पौडेलले रेशम चौधरी, टोपबहादुर बुढासमेत १९ जनालाई आममाफी दिएका…