ताजा समाचार

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोक, २४ चैत (रासस) ःसिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता…


रामेछाप दुर्घटना अपडेट : चारको सनाखत

रामेछाप –रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाकै सनाखत भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली…


कालिञ्चोकमा मानव कंकाल फेला

चरिकोट (राजकुमार भुजेल) – दोलखाको कालिञ्चोक गाउँपालिकामा मानब कंकाल भेटिएको छ । पालिकाको वडा १ स्थित भैसे पात्लेखोलामा मानब कंकाल भेटियो वडा अध्यक्ष अध्यक्ष पदम बहादुर…


रामेछापमा बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

रामेछाप –रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्…


बागमती प्रदेश गौरवको आयोजना जिरी तालको काम अघि बढ्यो

नवराज शिवाकोटी, चरिकोट ः बागमती प्रदेश गौरवको आयोजना जिरी ताल निर्माणको काम अघि बढेको छ । मानव निर्मित कृतिम ताल निर्माण गर्न जग्गा अधिग्रहणका लागि लगत…


केन्द्रीय सदस्यमा मानन्धरको उम्मेद्वारी

चरिकोट(दीस) ः दोलखा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामेश्वर मानन्धरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । महासंघको ५७ औ साधारण सभामा…


दोलखामा दुईसय प्राथमिक शिक्षकको स्थायी नियुक्ति

चरिकोट(दीस) ः दोलखामा दुईसय जना प्राथमिक शिक्षकको स्थायी नियुक्ति गरिएको छ । मंगलवार एक कार्यक्रमका विच हालै शिक्षक सेवा आयोगबाट सिफारिस भई आएका उनीहरुलाई स्थायी नियुक्ति गरिएको…


अपर तामाकोसी हाईड्रोपावर कम्पनीको कार्यकारी अधिकृतमा मोहन गौतम

चरिकोट ः अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मोहनप्रसाद गौतम नियुक्त हुनु भएको छ  । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको चैत १४ गतेको २७२…


दोलखाका ६ स्थानीय तहहरुले अझै गरेनन् भूःवर्गीकरण , नागरिक मर्कामा

नवराज शिवाकोटी,(चरिकोट) ः नौ स्थानीय तह रहेको दोलखाका छ वटा स्थानीयतहहरुले अझै भूःवर्गीकरण गरेका छैनन् । ति स्थानीयतहहरुले सर्वसाधारणको मर्कालाई नबुझी बर्गीकरणमा चासो नराख्दा भूःवर्गीकरण हुन नसकेको…


पितृत्वको ठेगान नभएको बच्चाको थर मावलीको कायम गरिने

चरिकोट(दीस) ः एकल महिलाबाट जन्मिएको तथा पितृत्वको ठेगान नभएको बच्चाको थर मावलीको थर नैं कायम हुने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले देशै भरका…