ताजा खबर

दोलखामा थपिए दुई संक्रमित

दीक्षण समाचारचरिकोट, साउन ४दोलखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ६ जनाको संकलित नमूना स्वाबको एन्टिजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना संक्रमण…


जिल्ला स्तरीय महिला अधिकार मञ्चको छैटौँ अधिवेशन सम्पन्न

ईश्वर विश्वकर्माचरिकोट, साउन ४दोलखामा जिल्ला स्तरीय महिला अधिकार मञ्चको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार सदरमुकाम चरिकोटमा सम्पन्न अधिवेशनबाट मेनुका सुवेदीको अध्यक्षमा ११ सदस्यीय…


दोलखा अस्पतालद्वारा भ्यान सेवा सुरु

ईश्वर बिश्वकर्मा-चरिकोट – दोलखा अस्पतालले विरामी बोक्न भ्यान सेवा सुरु गरेको छ । भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा रहेर लामो समयदेखि स्वास्थ्य उपचार सेवा…


ट्राफिक नियम मिच्दै, जरिवाना तिर्दै

ईश्वर विश्वकर्माचरिकोट, साउन ४दोलखामा सवारी साधनको चाप बढ्दै जाँदा ट्राफिक नियम र अनुशासन पालनामा अटेरी गर्ने चालकहरू बढ्न थालेका छन् । ट्राफिक प्रहरीले सचेतना कार्यलाई प्राथमिकता…


थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक…


सतर्कता अपाउन स्वास्थ्य कार्यालयको अनुरोध

ईश्वर विश्वकर्माचरिकोट, साउन ३अस्ति शनिबार सम्म कोरोना सङ्क्रमण मुक्त रहेको दोलखा अब संक्रमण मुक्त रहेन । शनिबार सम्म जिल्लामा सक्रिय सङ्क्रमितको संख्या शून्य रहेकोमा आइतबारदेखि कोरोना…


सडकमै आकर्षक भोर्ले झरना

ईश्वर विश्वकर्माचरिकोट, साउन ३दोलखाको उत्तरी क्षेत्रमा अवस्थित बिगु गाउँपालिका वडा नं. ४ लादुकमा रहेको भोर्ले झरनामा रमाउनेहरू बढ्न थालेका छन् ।चट्टानयुक्त पहाडको फेदमा बनाइएको सडकमा चुचुरोबाट…


चरिकोटमा एक पुरूष मृत फेला

चरिकोट (दीस) :दाेलखाकाे भीमेश्वर नगरपालिकामा एक पुरूष मृत फेला परे काछन् । ।भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीका ५९ वर्षीय नारायण बहादुर कार्की   चरिकोटकाे   महादेव…


चरिकोटमा काम गर्ने क्रममा सख्त घाइते कामदारको उद्धार गरी काठमाडौ पठाइयाे

चरिकोट(दीस) – दोलखाको भीमेश्वर नगरपालिका वडा ५ स्थीत अनाथालयमा सडकमा काम गर्ने क्रममा सख्त घाइतेको कामदारको अाज उद्धार गरी काठमाडौ पठाइएको छ । बाँके जिल्ला कोहोलपुर…


तरकारी खेतीबाट यो वर्ष ७० लाख रुपियाँको तरकारी बिक्री गर्ने लक्ष्य

बाबुराम शर्मा (चरिकोट) –शैलुङ गाउँपालिका–३ का दुई दाजुभाइले गरेको व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी हुन थालेको छ । दाजुभाइ नारायण श्रेष्ठ र गणेशमान श्रेष्ठले परीक्षणका रुपमा…