ताजा खबर

दोलखामा ८५ प्रतिशत धान रोपाइँ

ईश्वर बिश्वकर्माचरिकोट, साउन १०दोलखाका अधिकांश किसानहरुले असारमै धान रोपेर सिध्याइसकेका छन् । बिउ, सिँचाइ सुविधा र खेताला भएपछि कतिपय ठाउँका किसानले जेठको दोस्रो साताबाटै धान रोपाइँ…


१२ हजार बढी नागरिकता वितरण

ईश्वर बिश्वकर्माचरिकोट, साउन १०जिल्ला प्रशासन कार्यालय दोलखाबाट १२ हजार भन्दा बढी नेपाली नागरिकता वितरण गरिएको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला प्रशासन कार्यालयले पाँच…


दोलखामा उम्मेद्वारले निर्वाचनको खर्च बुझाएनन्

ईश्वर बिश्वकर्मा /चरिकोट,–स्थानीय तहको निर्वाचनमा भाग लिएका दोलखाका एक हजार ४५ जना उम्मेदवारहरुले निर्वाचन खर्च विवरण पेश गर्न आलटाल गरेका छन् । बैशाख ३० गते सम्पन्न…


कालिज फार्ममा पसेको चितुवा डिभिजन वन कार्यालयको नियन्त्रणमा

दीक्षण समाचारचरिकोट, साउन ९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ स्थित शनिबार कालिज फार्ममा छिरेको चितुवालाई डिभिजन वन कार्यालयको पहलमा सोमबार नियन्त्रणमा लिइएको छ । काठमाडौँ स्थित…


दोलखाका ९४ महिला र बालबालिका बेपत्ता

ईश्वर विश्वकर्माचरिकोट, साउन ९दोलखामा महिला र बालबालिका बेपत्ता हुने रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयमा महिला र बालकालिका हराएको भन्दै खोजिदिनका लागि आफन्तहरू निवेदन लिएर पुग्ने…


७५ लाख रुपियाँको अक्षय कोष स्थापना

बाबुराम शर्माचरिकोट, साउन ९दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा रहेको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले ७५ लाख रुपियाँको अक्षय कोष स्थापना गरेको छ ।दिगो…


मालुमा बाढी र पहिरोले १५ बढी घरमा क्षति

दीक्षण समाचारचरिकोट, साउन ९आइतबार राती वर्षासँगै आएको बाढी र पहिरोले तामाकोसी गाउँपालिका वडा नं. ४ मालुखोला बस्तीका घरपसल तथा विद्युत प्रसारण लाइनमा क्षति पुगेको छ ।…


बागमती प्रदेशले निर्माण गरिरहेको जिरीको शीतभण्डार सहित आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा

अञ्जली थापा, हेटौैँडा, ७ साउन (रासस)ः कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले निर्माण गरिरहेका १० वटा शीतभण्डारमध्ये आठवटा भदौको पहिलो सातादेखि सञ्चालनमा आउने भएका छन् ।उक्त…


दोलखा जिल्ला अदालतले ५२ प्रतिशत मुद्दा फस्र्योट

बाबुराम शर्माचरिकोट, साउन ७दोलखा जिल्ला अदालतले गत आर्थिक वर्ष २०७८÷०७९ मा ५२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । स्थानीय निर्वाचन, सिमित स्रोत साधन तथा कोरोना भाइरस…


सहकारीको स्थापना दिवसमा रक्तदान

दीक्षण समाचारचरिकोट, साउन ७दोलखाको तामाकोशी गाउँपालिकामा अवस्थित महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २४ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार…