ताजा खबर

तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै,असोज ४ देखि रामेछाप–दुक्ला उडान गर्दै

काठमाडौँ, १७ भदौ : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ । प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान…


डेङ्गीका बिरामी छ हजार नाघे, उपत्यकामा छ सय ८० सङ्क्रमण

काठमाडौँ, १७ भदौ : देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र…


अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोज पहिलो साता

काठमाडौँ, १७ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकार)को २३औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुनेभएको छ । क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आगामी…


ट्राफिक प्रहरीले डेढमहिनामै सङ्कलन ग¥यो रु चौवालिस लाख ६९ हजार राजस्व

बागमती, १७ भदौ: जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८१÷८२ पहिलो डेढमहिनाको अवधिमा रु ४४ लाख ६९ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ…


एकीकृत साधारण सभा सम्पन्न

चरिकोट (दीस) ः एकीकरणको सम्झौता भई एकीकरण प्रक्रिया अगाडि बढाएका तीन वटा सहकारी संस्थाको एकीकृत साधारणसभा शनिबार सम्पन्न भएको छ । दोलखा जिल्ला कार्यक्षेत्र भएका अर्थभूमि बचत…


जनमुखी साकोसमा अध्यक्ष पदमा दुई जनाको उम्मेद्वारी

चरिकोट ( दीस) ः दोलखाको वैतेश्वर गाउँपालिका ५ मा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी कायम भएको छ ।…



डेङ्गी सङ्क्रमणबाट मृत्यु

चितवन, १७ भदौः डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा…


भाद्रकृष्ण औँसी : गोकर्णे औँसी (कुशे औँसी), पितृ सम्मान दिवस

काठमाडौँ, १७ भदौः भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्…


काभ्रेमा अलग अलग दुर्घटनामा दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोक, १७ भदौः काभ्रेमा आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको छ । करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको…