ताजा खबर

(विप्लव) सहित दोलखा नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी

काठमाडौ – ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित दोलखा घर भएका नेताहरु विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पर्ने…


दोलखामा २८ पुग्यो संक्रमित संख्या

राजकुमार भुजेलचरिकोट, साउन १५दोलखामा थप पाँच जनामा संक्रमण भएसँगै सक्रिय संक्रमितको संख्या २८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आइतबार १५ जनाको नमूना स्वाबको परीक्षण एन्टिजेन…


“दोलखामा डेङ्गुको जोखिम छैन, तर होसियारी जरुरी ”

ईश्वर विश्वकर्माचरिकोट, साउन १५देशका विभिन्न ठाउँमा डेङ्गु फैलिरहेको बेला दोलखामा सतर्कता अपनाउन थालिएको छ । देशका विभिन्न जिल्ला सहित बागमती प्रदेशका केही जिल्लामा डेङ्गुका बिरामी फेला…


चरीकोट गुठीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

बाबुराम शर्माचरिकोट, साउन १५ज्येष्ठजनका लागि आरोग्य भवन निर्माण गर्नेलगायतका थुप्रै निर्णय गर्दै भीमेश्वर नगरपालिका–३ स्थितको चरीकोट गुठीको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भर्एको छ ।स्वर्गीय…


गौरीशंकर गाउँपालिकाको भोर्लेमा सेवा केन्द्र स्थापना

दीक्षण समाचारचरिकोट, साउन १५दोलखाको गौरीशंकर गाउँपालिकाले वडा नं. ५ भोर्लेमा सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिकाको तल्ला क्षेत्रका नागरिकलाई सहज रुपमा पालिकाको सेवा उपलब्ध गराउने…


एमाले दोलखाको प्रशिक्षण भेला सम्पन्न

ईश्वर विश्वकर्माचरिकोट, साउन १४नेकपा एमाले दोलखाले पार्टी सुदृढीकरण तथा शुद्धीकरण अभियानका क्रममा जिल्ला स्तरीय प्रशिक्षण भेला शनिबार सम्पन्न गरेको छ। एमालेका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता…


बेदिङमा विद्युत सेवा सुचारु

राजकुमार भुजेलचरिकोट, साउन १४दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित दुर्गम गाउँ बेदिङमा विद्युत सेवा पुनः सुचारु भएको छ । राष्ट्रिय प्रसारण लाइन अन्तर्गत ११ केबी…


गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दै विदेशी पर्यटक

ईश्वर बिश्वकर्माचरिकोट, साउन १४दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा पर्ने गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । कोरोना महामारीको कारण अघिल्ला वर्षहरुमा प्रायः सुनसान…


सीमित स्रोत र साधन भएका व्यक्तिहरूको साझा सङ्गठन सहकारी हो

कमल दहाल सहकारी शव्द सगै काम गर्नेहरुको सहकार्यात्मक अवधारणा हो । सहकारीमा संगै काम गर्ने व्यक्तिहरू संगठित भई सदस्यकोहित प्रवर्धन गर्ने कार्य गरिन्छ । प्राविधिक रूपमा…


डाक्टर विनोद दंगाल पुन आएसँगै पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा सूचारु

चरिकोट (दीस) – केही दिन रोकिएको दोलखाको सरदमुकाम चरिकोट स्थित पशुपति चौलागाँईं स्मृति प्रादेशिक अस्पतालमा विशेषज्ञ तथा शल्यक्रिया सेवा सूचारु भएको छ । अमेरीकी संस्था “निक…