ताजा खबर

दोलखामा अनियमित विद्युतले “स्मार्ट” बनेन भान्सा

ईश्वर विश्वकर्माचरिकोट, भदौ १दाउरा र ग्यासमा भन्दा विद्युतीय चुलोमा छिटो खाना पाक्छ । यसले भान्सालाई स्वच्छ र सहज बनाउँछ । भान्साको कार्य अवधि र बोझ घटाउँछ…


जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक सम्पन्न

बाबुराम शर्माचरिकोट, भदौ १न्यायिक र अर्धन्यायिक निकायबीच समन्वय गरी कामकारबाही गर्न गठित जिल्ला न्याय क्षेत्र समन्वय समितिको वैठक दुई वटा निर्णय गरी सम्पन्न भएको छ ।मङगलबार…


पेशागत महासङ्घ नेपाल गठन

दीक्षण समाचारचरिकोट, भदौ १दोलखामा नेकपा एकीकृत समाजवादी निकट पेशागत महासङ्घ नेपाल गठन गरिएको छ । सदरकमुकाम चरिकोटमा आयोजित भेलाले गोपालध्वज श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय महासङ्घ गठन…


अभिनयको नेपाल साइकल यात्रा समापन

ईश्वर बिश्वकर्माचरिकोट, साउन ३१दोलखाको कालिञ्चोक गाउँपालिका–३ लामीडाँडाका युवा अभियान्ता अभिनय कार्कीको नेपाल साइकल यात्रा समापन भएको छ ।पर्यटन प्रवद्र्धन, तनाव व्यवस्थापन र लागुऔषध दुव्र्यसन सम्बन्धी सचेतना…


जन्मदिनमा स्नेह केन्द्रलाई सहयोग

दीक्षण समाचारचरिकोट, साउन ३०दोलखाको सदरमुकाम चरिकोटका व्यवसायी लालबहादुर तामाङले आफ्नो जन्मदिनको अवसरमा स्नेह केन्द्रलाई सहयोग गर्नुभएको छ । तामाङ आफ्नी श्रीमतीसहित सोमबार स्नेह केन्द्रमै उपस्थित भएर…


अस्पतालबाट ३९ हजारले लिए सेवा

ईश्वर विश्वकर्माचरिकोट, साउन ३०दोलखाको सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईँ स्मृति अस्पतालबाट एक वर्षमा झन्डै ३९ हजार जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी शान्तिप्रसाद…


दोलखामा भैरवकुमारी जात्रा सुरु

दीक्षण समाचारचरिकोट, साउन ३०दोलखाको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित ऐतिहासिक, सांस्कृतिक र प्राचिन सहर दोलखामा भैरवकुमारी जात्रा सुरु भएको हो । गाइजात्राको भोलिपल्टदेखि सुरु हुने…


शारदा मावि व्यवस्थापन समिति गठन

बाबुराम शर्माचरिकोट, साउन ३०शैलुङ गाउँपालिका–८ भैँसेमा रहेको शारदा माध्यमिक विद्यालयको ११ औँ अभिभावक भेलाले सर्बसम्मत रुपमा कमलबहादुर श्रेष्ठको अध्यक्षतामा छ सदस्यीय विद्यालय व्यवस्थापन समिति चयन गरेको…


कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण

ईश्वर विश्वकर्माचरिकोट, साउन २९दोलखामा कांग्रेसबाट उम्मेदवारी दिएर स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा आयोजित विकासमा स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रममा स्कुल…


ड्यामसाइडमा बेपत्ता व्यक्तिको खोजी कार्य रोकियो

दीक्षण समाचारचरिकोट, साउन २८दोलखाको बिगु गाउँपालिका लामाबगर स्थित माथिल्लो तामाकोसी हाइड्रोपावरको ड्यामसाइडमा बेपत्ता भएका युवकलाई अझै फेला पार्न सकिएको छैन । लामाबगरमै निर्माणाधीन नासा हाइड्रोपावरमा सवारी…