ताजा खबर

भोलि रवि लामिछाने सहितका नेताहरु दोलखा आउने

राजकुमार भुजेलचरिकोट, भदौ १४दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला बुधबार हुने भएको छ । चरिकोट स्थित सिमपानी सभाहलमा पार्टीको संगठन विस्तारको लागि जिल्ला भेला हुन लागेको…


बैतेश्वर गाउँपालिकामा तीज विषेश कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, भदौ १३दोलखाको बैतेश्वर गाउँपालिकामा तीज विशेष साँस्कृतिक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कला, संस्कृति र रितीरिवाजलाई संरक्षण र संवद्र्धन गर्ने उद्धेश्यका साथ गाउँपालिकाद्धारा…


नयाँ विद्यार्थीलाई स्वागत

दीक्षण समाचारचरिकोट, भदौ १३गौरीशंकर बहुमुखी क्याम्पसको कक्षा ११ मा अध्ययनका लागि आएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौरीशंकर…


अदालतबाट ब्रह्म न्याय नहुने ः कामु प्रधान न्यायाधीश कार्की

बाबुराम शर्मा(चरिकोट) – कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीले सत्य तथ्य र सबुद प्रमाणका आधारमा न्याय सम्पादन गरिने भएकाले न्यायालयले ब्रह्म न्याय नगर्ने बताउनु भएको छ ।…


दोलखामा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषणा

दीक्षण समाचारचरिकोट, भदौ १२इलाका प्रहरी कार्यालय सिङ्गटीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम थापा “साउन महिनाको उत्कृष्ट प्रहरी” घोषित हुनुभएको छ । आफ्नो जिम्मेवारी इमानदार, कर्तव्यनिष्ट एवं…


दोलखामा मतदाता नामावली प्रकाशन गरियो, अद्यावधिक कार्यक्रम सुरु

दीक्षण समाचारचरिकोट, भदौ १२दोलखामा पनि आइतबारदेखि मतदाता नामावली अद्यावधिक ( दाबी विरोध समेत ) कार्यक्रम सुरु भएको छ । मंसिर ४ गते तय भएको प्रदेश सभा…


दोलखामा राप्रपाको चुनावी अभियान सुरु

दीक्षण समाचार÷ चरिकोट, – राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आगामी आगामी मंसिर ४ गते तय भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित विषेश अभियान सञ्चालन सुरु…


विद्यार्थीलाई पोसाक वितरण

दीक्षण समाचार ÷चरिकोट,–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाले चालु आव २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत शिशु…


एम्बुलेन्स खरीद गर्दै बैतेश्वर गाउँपालिका

ईश्वर विश्वकर्माचरिकोट, भदौ १२दोलखाको बैतेश्वर गाउँपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ । गत साताको शनिबार गाउँ कार्यपालिकाको बैठकले बैतेश्वर अस्पतालको नाममा एम्बुलेन्स खरीद गर्न आवश्यक प्रक्रिया…


निर्वाचन कार्यालयको भवन निर्माण सुरु

ईश्वर बिश्वकर्माचरिकोट, भदौ ११जिल्ला निर्वाचन कार्यालय दोलखाको कार्यालय भवन निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको दाँयातर्फ एक…