ताजा खबर

दोलखामा अनुदान कै लागि खोलिएका उद्योग खारेज

दीक्षण समाचार ÷चरिकोट, –उद्योग स्थापनाको मुख्य उद्धेश्य औद्योगिक सामाग्री उत्पादन तथा रोजगारी वृद्धि हो । तर दोलखामा भने अनुदान पाउनकै लागि उद्योग दर्ता गर्र्नेे प्रवृत्ति मौलाएको…


जसपा दोलखाद्धारा उम्मेद्वार सिफारिस

दीक्षण समाचार ÷चरिकोट, –जनता समाजवादी पार्टी (जसपा) दोलखाले मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि आकांक्षी उम्मेद्वारहरुको नामावली सिफारिस गरेको छ । जसपाबाट प्रदेश र प्रतिनिधितर्फ…


माओवादी केन्द्र दोलखाद्धारा संघ र प्रदेशमा उम्मेद्वार सिफारिस (नामावली सहित)

चरिकोट (दीस) – नेकपा माओवादी केन्द्र दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले ६ जनाको नाम सिफारिसको सुचीमा राखेको छ । माओवादी…


अभिभावकको पर्खाइमा बालबालिका

दोलखा(दीस) ) —सदरमुकाम चरिकोटको टुडिखेल नजिकै जस्ताको कटेरोमा साना बालबालिकाहरु ख्ेलिरहेका देखिन्छन् । यो कुनै विद्यालय भने होईन । कोही अभिभावकसँग छन्,कोही एक्लै । यी अभिभावक…


दोलखाको शैलुङ गाउँपालिका ८ का व्यापारी व्यवसायीलाई उपभोक्ताको हित र अधिकार ख्याल गर्न अनुरोध

राजकुमार भुजेल÷चरिकोट, –दोलखाको शैलुङ गाउँपालिका वडा नं. ८ का व्यापारी व्यवसायीलाई उपभोक्ताको हित र अधिकार ख्याल गर्न अनुरोध गरिएको छ । वडा कार्यालयले एक सूचना जारी…


अझै केही दिन बर्षा हुने

काठमाडौँ, २५ भदौ (रासस)ः देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ ।देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको…


जनहित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न

दीक्षण समाचार÷ चरिकोट, –दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित जनहित बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औँ साधारण सभा सम्पन्न भएको छ । २०५० मा स्थपाना भई भीमेश्वर नगरपालिका…


शिक्षक कल्याण सहकारीको २५ अाै साधारणसभा सम्पन्न

बाबुराम शर्मा (चरिकोट) –चरिकोटमा आयोजित शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि को २५ औँ क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । बालकृष्ण दाहालले कार्यक्रम…


“गन्तव्य समाजवाद”सार्वजनिक

दीक्षण समाचार ÷चरिकोट, –देश विकास र समृद्धिका लागि दृष्टिकोण र सुझाव सहितको लेखहरुको संग्रह ‘गन्तव्य समाजवाद’ सार्वजनिक गरिएको छ । पूर्वमन्त्री एवं नेकपा (एमाले) का पोलिटब्युरो…


एकिकृत समाजवादी दोलखाको वटमलाइन संघको उम्मेद्वारमा – शिव भण्डारी

सरिता भण्डारी (चरिकोट)– एकिकृत समाजवादी दोलखाले संघको प्रत्यक्षतर्फको गठबन्धनबाट उम्मेद्वार पाउनु पर्ने बटमलाइन बनाएको छ । पार्टी पोलिटव्यूरो सदस्य शिब भण्डारीलाई गठबन्धनबाट संघको उम्मेद्वार बनाउनु पर्ने…