ताजा खबर

जुनतारा कृषि साकोसको १३ औँ साधारणसभा र चौथो अधिवेशन सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज ३दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ३ मा अवस्थित जुनतारा कृषि सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएको…


साफ महिला च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

चरिकाेट साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधि बङ्लादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल भिडन्तमा बङ्लादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको…


नेल्टामा नयाँ कार्यसमिति

बाबुराम शर्मा (चरिकोट ) –शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाको पाँचौँ जिल्ला सम्मेलनले बालकृष्ण दाहालको अध्यतामा १५ सदस्यीय नयाँ…


दोलखा कारागारबाट सात कैदीबन्दी रिहा

दीक्षण समाचारचरिकोट, असोज ३विभिन्न अपराधिक गतिविधिमा संलग्न भई दोलखा कारागारमा कैदीबन्दी जीवन बिताइरहेका सात जना जेलमुक्त भएका छन् । संविधान दिवसको अवसरमा सरकारले असलचालचलन भएका कैदीबन्दीलाई…


दाेलखाका एक युवक काठमाडौंमा मृत फेला

चरिकोट :दाेलखाका एक युवक काठमाडौंमा मृत फेला पर्नु भएको छ ।जिल्लाकाे तामाकोशी गाउँपालिकाका वडा नम्बर–४ मालु चाँपबोटका ३२ बर्षिय सुरज खड्का मृत फेला पर्नु भएको हाे…


जिल्ला प्रहरी कार्यालय दोलखाद्वारा मिटर व्याजी पक्राउ

चरिकोट (दीस) –जिल्ला प्रहरी कार्यालय दोलखाले एक मिटर व्याजीलाई आज पक्राउ गरेको छ । सरकारले मिटर व्याजी विरुद्ध उजुरी दिन समय तोकिएसँगै दोलखामा २ जना विरुद्ध…


पत्रकार शर्मा सम्मानित

चरिकोट– गोरखापत्रका दोलखा संवादाता बाबुराम शर्मा सम्मानित हुनु भएको छ । शनिबार शिक्षकहरुको छाता सङगठन नेपाल इङग्लिस ल्याङवेज टिचर एशोसियसन ( नेल्टा ) दोलखा शाखाको पाँचौ…


दोलखाका २२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट

दीक्षण समचारचरिकोट, असोज १दोलखाका २२ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट भएका छन् । भदौ २९ गते शिक्षा, विज्ञाान तथा प्रविधि मन्त्रालयको (मन्त्रीस्तर) निर्णयबाट जिल्लाका…


दोलखामा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

दीक्षण समाचारचरिकोट, असोज २दोलखाको सदरमुकाम चरिकोटमा आत्महत्या रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “आत्महत्या रोकथाममा हामी सबैको सहकार्य” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालयले…


दोलखाबाट चोरिएका दुई सम्पदा विदेशमा फेला

दीक्षण समाचारचरिकोट, असोज १दोलखाको निजी पारिवारिक सङ्ग्रहबाट चोरी भएको दुई वटा पुरातात्विक सम्पदा विदेशमा फेला परेको छ । १६ औँ शताब्दी तिर निर्माण भएको पुरातात्विक महत्वको…