ताजा खबर

शैलुङ मिनी ग्रेटवालको भौतिक प्रगति ४५ प्रतिशत

ईश्वर बिश्वकर्माचरिकोट, भदौ २३प्राकृतिक र धार्मिक पर्यटकीय स्थल शैलुङको प्रवेशद्वार कालापानीदेखि शैलुङ डाँडासम्म निर्माणाधीन मिनीग्रेटवालको काम ४५ प्रतिशत सम्पन्न भएको छ । चीनमा अवस्थित ग्रेटवालको झल्को…


जिरीमा एक पुरुष मृत्त फेला

दीक्षण समाचारचरिकोट, भदौ २२दोलखाको जिरी नगरपालिका वडा नं. ९ खोलाखर्क स्थित खोलामा बुधबार एक पुरुष मृत्त फेला परेका छन् । मृत्त फेला पर्नेमा जिरी नगरपालिका ८…


दोलखा अदालतले ग¥यो आफ्ना कर्मचारीलाई सम्मान

बाबुराम शर्माचरिकोट, भदौ २२१९ औँ निजामती कर्मचारी दिवसका असरमा दोलखा जिल्ला अदालतले आफ्ना कर्मचारीलाई सम्मान गरेको छ । व्यावसायिक र सिर्जनशील प्रशासन,विकास, समृद्धि र सुशासन मूल…


निजामती सेवा दिवसमा रक्तदान

दीक्षण समाचारचरिकोट, भदौ २२दोलखाको सदरमुकाम चरिकोटमा ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस रक्तदान गरी मनाइएको छ ।…


दोलखाका दुई कार्यालयको कार्यक्रम सार्वजनिक

ईश्वर विश्वकर्माचरिकोट, भदौ २२दोलखामा अवस्थित कृषि र किसानसँग सम्बन्धित कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम बुधबार चरिकोटमा सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ…


मुल्यबृद्धिको विरुद्ध राप्रपाको दोलखामा प्रर्दशन

दीक्षण समाचार ÷चरिकोट, – दोलखाको सदरमुकाम चरिकोटमा सोमबार साँभm राँके जुलुस प्रदर्शन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय युवा मोर्चाले राजतन्त्रको स्थापना, नागरिक विधेयक…


आकर्षक गन्तव्य बन्दै ‘मयूर पार्क’

ईश्वर विश्वकर्माचरिकोट, भदौ २१रङ्गिबिरङ्गी प्वाँख फिँजाएर नाच्ने मयूर हेर्ने रहर भए भीमेश्वर नगरपालिका वडा नं. ५ बिरुवामा जान सकिन्छ । त्यहाँ नगरपालिकाले पर्यटन प्रवर्द्धन र मयुर…


जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन

ईश्वर विश्वकर्माचरिकोट, भदौ २१दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पताल एक महिनादेखि विशेषज्ञ डाक्टर विहीन भएको छ । एमडिजिपी डाक्टर देवेन्द्र गौतमको करार अवधि समाप्त भएको र…


संघ तथा प्रदेशमा उम्मेदवार दाबी गर्नेको एमाले दोलखाले ग¥यो नाम सिफारीस ( दाबी गर्नेको नामावली सहित)

चरिकोट (दीस) –नेकपा एमाले जिल्ला कमिटी दोलखाले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनको लागि उम्मेद्वार दावी गनर्कोे नाम सिफारिस गरेको छ ।सोमबार सदरमुकाम…


काठमाडौँमा शैलुङ गाउँपालिकाको घुम्ती सेवा

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको शैलुङ गाउँपालिकाले आइतबार काठमाडौँमा घुम्ती सेवामार्फत १३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । काठमाडौँमा बसोबास गरिरहेका पालिकाका अपाङ्गता भएका व्यक्तिलाई भृकुटीमण्डपबाट…