घटना

खुकुरी प्रहार गरी दुई जनाको हत्या

चाैतारा (दीस) – सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी…


मेलुङ गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, चालक गम्भिर घाइते

दीक्षण समाचार चरिकोट, पुस ६ दोलखाको मेलुङ गाउँपालिका–३ मा मंगलबार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गोलेगाउँबाट शैलुङ गाउँपालिकातर्फ आउँदै गरेको…


सुरक्षा गार्डको हत्या गरी सहकारीमा लुटपाट गर्ने दुई जना पक्राउ

दीक्षण समाचार चरिकोट, मंसिर १६ दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगु स्थित हिमचुली सहकारी संस्था लि.मा कार्यरत सुरक्षा गार्डको हत्या र सहकारीको पैसा लुटेको आरोपमा दुई जना पक्राउ…


दोलखामा महिला हिंसा बढ्यो

इश्वर बिश्वकर्मा /चरिकोट, –दोलखा तीन वर्ष ४ महिनाको अवधिमा घरेलु हिंसा पीडित महिलाले न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा दुई सय वटा उजुरी दर्ता गराए । कार्यालय…


तामाकोशीमा खतरा यथावत्

दीक्षण दैनिक चरिकोट, असार ५ तामाकोशी नदीमा बाढी आउन सक्ने भएकोले सम्भावित क्षतीबाट जोगिन दोलखा प्रशासनले अनुरोध गरेको छ । अविरल वर्षाका कारण चीनमा गएको बाढीपहिरोले…


गौरीशंकर गाउँपालिकामा छहरामा नुहाउने क्रममा चिप्लेर एकको किशोरी मृत्यु

चरिकोट (दीस) –दोलखाको गौरीशंकर गाउँपालिकामा छहरामा नुहाउने क्रममा  एक किशोरीकाे चिप्लेर ज्यान गएको छ ।चिप्लेर पालिकाको वडा नम्बर ३ स्थीत झयाकुकी बर्ष १४ की देबकी खत्रीको…


तामाकोसी गाउँपालिकामा बस दुर्घटना

दोलखा, १५ फागुन । दोलखाको तामाकोशी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाईतेमध्य तीन जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा…


रुखबाट लडेर वडाध्यक्ष ठकुरी गम्भिर घाइते ः हेलिकप्टर मार्फत् काठमाण्डौ लगियो

चरिकोट, पुस २६–दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष केशब बहादुर ठकुरी रुखबाट लडेर गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो करिब २ बजे लामिडाँडा…


कालिन्चाेक दर्शन गर्न गएकी एक महिलाकाे मृत्यु

पुस २५–दोलखाको कालिञ्चोक मन्दिर दर्शन गर्न गएकी एक महिलाको मन्दिर नपुग्दै शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाको फापरबारीका ३३ वर्षिया सम्झना रोक्का मगर…


दोलखामा सवारी दुर्घटना : ३ बर्ष ५ महिनामा ५७ जनाको मुत्यु

इश्वर बिश्वकर्मा चरिकोट, पुस १७  जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखामा ३ वर्ष ५ महिनाको अवधीमा १ सय भन्दा बढी सवारी दुर्घटनामा परेका छन्…