घटना

यान बहादुरको हत्या भएको पुष्टि

इश्वर बिश्वकर्माचरिकोट, असार २दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ३ का २४ वर्षीय यान बहादुर बस्नेतको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहीबार…


तामाकोशी नदीमा खोज तथा उद्धार अभ्यास

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३० दोलखा स्थित तामाकोशी नदीमा आइतबार खोज तथा उद्धार अभ्यास कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, रेडक्रस र भीमेश्वर…


घरमा आगलागी हुँदा वृद्धाको मृत्यु

दीक्षण समाचार चरिकोट, जेठ ३० दोलखामा विद्युत सर्ट भई घरमा आगलागी हुँदा निस्सासिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका वडा नं. १ स्थित घरमा…


दोलखामा मनसुनजन्य विपद व्यवस्थापनका लागि पूर्व तयारी

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ ३० दोलखामा मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी थालिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएको जानकारी दिदैं औषतभन्दा बढी…


विगु गाउँपालिकामा एक वृद्ध मृत फेला

चरिकोट :दोलखाको विगु गाउँपालिकामा एक वृद्ध मृत फेला पर्नु भएको छ । पालिका वडा नम्बर ६ आलम्पुका ७२ वर्षिय सुगजित थामी जंगलमा मृत फेला पर्नु भएको…


बैतेश्वर अस्पतालमा चोरी

ईश्वर बिश्वकर्मा चरिकोट, जेठ २५ दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित बैतेश्वर अस्पतालमा गएराती चोरी भएको छ । अस्पतालका सुरक्षागार्ड सुतेको मौका छोपी अस्पतालमा चोर…


दोलखाको भीमेश्वर नगरपालिकामा मृतावस्थामा फेला

चरीकोट, २४ जेठ  दोलखाको भीमेश्वर नगरपालिका–२ को जङ्गलमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार सोही वडा निवासी २८…


सवारी दुर्घटनामा परी भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु

चरिकोट (दीस) – सवारी दुर्घटनामा परी अाज भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटबाट तामाकोशीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०१०२४ च ५९१९…


तामाकोशी नदीमा फेला परेको शवको पहिचान

दीक्षण समाचार चरिकोट, जेठ १९ तामाकाशी गाउँपालिका वडा नं. ५ किर्नेटार स्थित तामाकोशी नदी किनारमा फेला परेको शवको पहिचान भएको छ । बुधबार साँझ नदी किनारमा…


किर्नेटारमा एक पुरुषको शव फेला

चरिकोट (दीस)–दोलखाको तामाकोसी गाउँपालिको किर्नेटारको तामाकोसी नदीमा एक पुरुषको शव फेला परेको छ । बुधबार स्थानीयले सडेको शव फेला पारे पछि प्रहरीलाई खबर गरेका थिए ।…