घटना

सिंगटी खोलामा एक युवक बेपत्ता

दीक्षण समाचारचरिकोट, भदौ २९दोलखाको विगु गाउँपालिका वडा नं. ४ सिंगटीका २९ वर्षिय सुरेश लामिछाने खोलामा बेपत्ता हुनु भएको छ । लामिछाने मानसिक रुपमा विचलित रहेको र…


जिरीमा एक पुरुष मृत्त फेला

दीक्षण समाचारचरिकोट, भदौ २२दोलखाको जिरी नगरपालिका वडा नं. ९ खोलाखर्क स्थित खोलामा बुधबार एक पुरुष मृत्त फेला परेका छन् । मृत्त फेला पर्नेमा जिरी नगरपालिका ८…


भीरकोटको साततले भीरबाट खस्यो सुख्खा पहिरो, जोखिममा ११ घर

दीक्षण समाचारचरिकोट, भदौ २०दोलखाको तामाकोशी गाउँपालिका वडा नं. १ भीरकोट स्थित माझीगाउँ माथीको सात्ततले भीरबाट सुख्खा पहिरो खसेको छ । त्यसबाट कुनै क्षति नभएपनि पहिरो झर्ने…


ढुँगाले लागेर दोलखामा एक जनाको मृत्यु, एक घाइते

दीक्षण समाचारचरिकोट, भदौ १७दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५ खानिगाउँ स्थित निर्माणाधिन सासा हाइड्रोपावरमा कार्यरत एक मजुदरको ढुँगाले लागेर मृत्यु भएको छ । सोलुखुम्बु लिखुपिकेका २२…


ड्यामसाइटमा बेपत्ता युवकको शव फेला

दीक्षण समाचारचरिकोट, भदौ ८दोलखाको विगु गाउँपालिका स्थित लामाबगरमा हाइड्रोपावरको ड्यामसाइटमा बेपत्ता युवकको शव फेला परेको छ । ८ जना मजदुर सवार डुङ्गा पार्किङ नजिकै रुखमा ठोकिएर…


नेपाल बन्दको दिन दोलखामा चलेन सार्वजनिक सवारीसाधन

राजकुमार भुजेलचरिकोट, भदौ ७नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना चार राजनीतिक दलले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि आशिंक रुपमा प¥यो…


दोलखामा पहिरोको जोखिम बढ्दै

दीक्षण समाचारचरिकोट, असार ३०दोलखामा अविरल वर्षासँगै गाउँबस्तीमा विपद्को घटना बढ्न थालेको छ । निरन्तर पानी परेपछि आएको पहिरोले कतिपय स्थानमा घर, विद्यालय लगायतका भौतिक संरचनामा क्षति…


सवारी दुर्घटनामा घाइते चालकको अवस्था गम्भिर, १७ जना उपचारपछि डिस्चार्ज

दीक्षण समाचारचरिकोट, असार १९दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ८ स्थित बोचमा सवारी दुर्घटना परी घाइते भएका १७ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । काठमाडौँबाट चरिकोट…


चरिकोटमा मूल्यवृद्धिको विरोधमा चक्काजाम

राजकुमार भुजेलचरिकोट, असार ७दोलखाको सदरमुकाम चरिकोटमा मंगलबार मूल्यवृद्धिको विरोधमा आधाघण्टा चक्काजाम गरिएको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएपछि जनता मारमा परेको भन्दै मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिष्ट…


दोलखामा लुटिएको गहना लुकाइराखेको अवस्थामा फेला, लुटपाटको आशंकामा दुई जना पक्राउ

दीक्षण समाचारचरिकोट, असार ७दोलखामा एक वृद्धाको लुटिएको सुनको गहना प्रहरीले बरामद गरेको छ । बैतेश्वर गाउँपालिका वडा नं. ७ माझी बुस्तीकी ९५ वर्षीया असली तामाङले कान…