अर्थ/बजार

निर्वाचन कार्यालयको भवन निर्माण सुरु

ईश्वर बिश्वकर्माचरिकोट, भदौ ११जिल्ला निर्वाचन कार्यालय दोलखाको कार्यालय भवन निर्माण कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रको दाँयातर्फ एक…


जिरीमा सिलाई तालिम

दीक्षण समाचारचरिकोट, भदौ ८महिलाहरुको सीप तथा क्षमता विकासको लागि जिरी नगरपालिकामा सिलाइ तालिम सुरु भएको छ । महिलाहरुलाई सीप सिकाई स्वरोगार बनाउन हिमालयन लिडरसिप बिकास केन्द्र…


“प्रत्येक जिल्लामा बागमती प्रदेश समन्वय कार्यालय स्थापना गरिने”

दीक्षण समाचारचरिकोट, भदौ ६दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित वार्षिक समीक्षा गोष्ठीको उद्घाटन समारोहमा जिल्लाका जनप्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे समक्ष विभिन्न समस्या सुनाउँदै प्रदेश सरकारले…


मिटरब्याजी विरुद्ध उजुरी गर्न जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

दीक्षण समाचारचरिकोट, भदौ २मिटरब्याजी बिरुद्ध उजुरी दर्ता गर्न पीडितहरुलाई जिल्ला प्रशासन कार्यालय दोलखाले आग्रह गरेको छ । कार्यालयले बिहीबार सूचना जारी गर्दै जिल्लामा पनि मिटरब्याजी पीडित…


दोलखामा अनियमित विद्युतले “स्मार्ट” बनेन भान्सा

ईश्वर विश्वकर्माचरिकोट, भदौ १दाउरा र ग्यासमा भन्दा विद्युतीय चुलोमा छिटो खाना पाक्छ । यसले भान्सालाई स्वच्छ र सहज बनाउँछ । भान्साको कार्य अवधि र बोझ घटाउँछ…


गौरीशंकर संरक्षण क्षेत्रमा बढ्दै विदेशी पर्यटक

ईश्वर बिश्वकर्माचरिकोट, साउन १४दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा पर्ने गौरीशंकर संरक्षण क्षेत्र (जिक्याप) मा विदेशी पर्यटकको आवागमन बढेको छ । कोरोना महामारीको कारण अघिल्ला वर्षहरुमा प्रायः सुनसान…


नापी कार्यालयद्धारा नौ लाख बढी राजस्व संकलन

दीक्षण समाचारचरिकोट, साउन ११नापी कार्यालय दोलखाले एक वर्षको अवधिमा नौ लाख भन्दा बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा नक्सा ट्रेस, फिल्डबुक…


नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, ६ साउन (रासस) ःधितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक…


सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ, २९ असार (रासस) ः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु…


राजनीतिबाट नाम ,कृषिबाट दाम कमाउदै

ईश्वर विश्वकर्मा ÷चरिकोट, – राजनीति मार्फत अरुको सेवा सँगै आफ्नो जिविकोपार्जनका लागि छुट्टै पेशा व्यवसाय गर्ने हो, भने भविष्य उज्ज्वल रहेको बताउने दीपक तामाङको परिचय नेता…