अर्थ/बजार

राष्ट्रिय सहकारी बैकले ग¥यो दोलखामा अन्तरक्रिया

वलराम के.सी चरिकोट–राष्ट्रिय सहकारी बैकका अध्यक्ष के.बि उप्रेतीले दिगो लक्ष्य प्राप्तिका लागि सहकारी संघ संस्था दिगो हुनुपर्ने र त्यसका लागि संस्थाका सदस्यहरु दिगो रहनुपर्ने बताएका छन…


अर्थभुमी, आनन्ददायकपछि गगनचुम्बी मिलिजुलीसँग

दीक्षण समाचार चरिकोट १९ असार दोलखा भीमेश्वर नगरपालीका वडा ६ मा रहेको मिलिजुली बचत तथा ऋण सहकारी संस्था र बिगु गाउँपालीका वडा ४ मा रहेको गगनचुम्बी…


यस्तो छ दोलखाका स्थानीय तहको बजेट

चरिकोट –दोलखाका स्थानीय तहले बजेट मार्फत पुर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएका छन । असार १० आफ्नो नगर तथा गाउँसभा मार्फत दोलखाका ९ वटा स्थानीय तहले आफ्नो…


बैतेश्वर गाँउपालिकाका ४ वटा सडक कालोपत्रे हुने

चरिकोट –दोलखाको बैतेश्वर गाँउपालिकाका ४  वटा सडक कालोपत्रे सुरु यो आर्थिक वर्षबाट हुने भएका छन । मंगलबार प्रस्तुत गरिएको बजेटमा नाम्दु –पाँडु , बुस्ती –पुतलीकाठ ,…


तामाकोसी गाउँपालिकाको बजेट ४६ करोड ७६ लाख (विवरणसहित)

बजेटको पुर्णपाठ यो लिङकमा उपलव्ध छ । tamakoshi                                                                                                               बजेट प्रस्तुत गर्नु हुदँै गाउँपालिका उपाध्यक्ष उर्मिला खडका    


दोलखाको शैलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७को लागि पेश गरेको बजेटको पुर्ण बजेट यस्तो छ

दोलखाको शैलुङ गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७को लागि पेश गरेको बजेटको पुर्ण बजेट यस्तो छ   बजेटको पुर्णपाठ यो लिङकमा उपलव्ध छ । शैलुङ गाउँपालिका दाेलखाकाे नीति,…


दोलखाका स्थानीय तहलाई दुई अर्ब ५५ करोड १२ लाख बजेट

चरिकोट –दोलखाका स्थानीय तहले आर्थिक बर्ष २०७६÷०७७ मा संघिय सरकारबाट २ अर्व ५५ करोड १२ लाख बजेट पाउने भएका छन । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको…


कर्मचारीको तलब : कुन तहका कर्मचारीको कति बढ्यो ?

काठमाडौं : सरकारले कर्मचारीहरुको तलब बढाएको छ। आगामी आर्थिक वर्षको बजेटमा सरकारले अधिकृतमाथिको १८ र अधिकृतमुनिको २० प्रतिशतले तलब बढाएको हो । कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब…


बजेटमा समेटिएका दोलखाका यि महत्वपूर्ण योजनाहरु

तामाकोसी पाँचौं सुरु गर्न १ अर्ब ८५ करोड माथिल्लो तामाकोसी पूरा गर्ने लामाबगरमा सुरुमार्ग बनाउने गौरीशंकर धार्मिक पर्यटकीय क्षेत्रको गुरुयोजना बनाउने संयीय सांसदलाई ६ करोड कर्मचारी…


१५ खर्ब ३२ अर्ब बजेट, २ खर्ब ९८ अर्ब वैदेशिक ऋण

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आागामी आर्थिक वर्ष २०७६–७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याएको छ ।…