हुराडेक दोलखाद्धारा दीक्षणलाई कम्युटर सहयोग

चरिकोट–हुराडेक दोलखाले दीक्षण दैनिकलाई कम्युटर सहयोग गरेको छ । आइतबार हुराडेक दोलखाका अध्यक्ष होम पाठकले दैनिकका प्रकासक÷सम्पादक श्रृजन कुमार घिमिरेलाई एक थान कम्युटर हस्तान्तरण गरेका हुन । दोलखावाट प्रकासित हुने एक मात्र दैनिकलाई कार्यसम्पादन गर्न सजिलो होस भनेर कम्युटर सहयोग गरेको हुराडेक दोलखाका अध्यक्ष होम पाठकले बताए ।

Shares

Be the first to comment on "हुराडेक दोलखाद्धारा दीक्षणलाई कम्युटर सहयोग"

Leave a comment

Your email address will not be published.


*