दोलखामा यातायात ठप्प

चरिकोट –यातायात मजदुरले गरेको बन्दको कारण दोलखाको यातायात मंगलबार ठप्प भएका छन । कुनै पनि साना तथा ठुला सवारी साधन चलेका छैन । वन्दको प्रत्यक्ष असर परेको छ । चालकहरुले नयाँ मुलुकी ऐनमा सवारी दुर्घटनामा यात्रुको ज्यान गएमा चालकले जन्म कैदको सजाय भोग्नु पर्ने व्यवस्था भएको सो व्यवस्था सम्सोधन गर्न माग गर्दैै आन्दोलन गरिएको बताएका छन । दोलखाबाट छुट्ने लामो तथा छोटो दुरीका यायातका साधन चलेको छैन ।

Shares

Be the first to comment on "दोलखामा यातायात ठप्प"

Leave a comment

Your email address will not be published.


*