नेविसंघद्धारा मुल्य वृद्धी फिर्ता लिन माग

चरिकोट –नेपाल विद्यार्थी संघ दोलखाले पोट्रोलियम पर्दाथमा सरकारले गरेको मुल्य बृिद्ध फिर्ता गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्पmत सरकारलाई आइतबार सो ज्ञापन पत्र वुझाएको हो । नेवि संघ दोलखाका अध्यक्ष भीम खडकाद्धारा हस्ताक्षरीत ज्ञापनपत्रमा मुल्य बृद्धीको कारण जनताको गाँस वासमा समस्या रहेको उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "नेविसंघद्धारा मुल्य वृद्धी फिर्ता लिन माग"

Leave a comment

Your email address will not be published.


*