दोलखामा बाम गठबन्धन अग्रता भारी हुदै

दोलखा जारी गणना अनुसार बाम गठबन्धनले अग्रता कायम गरेको पछिल्लो मत यस्तो छ

प्रतिनिधिसभा 

बाम गठबन्धनका पार्बत गुरुङ  – २२०१८
लो .गठबन्धनका रुद्र बहादुर खड्का –९३८९
प्रदेश सभा १
बाम गठबन्धनका विशाल खड्का– १४७७०
लो गठबन्धनका बर्मा लामा –४७००
प्रदेश सभा २
बाम गठबन्धनका पशुपति चौलागाई –९०३२
लो गठबन्धनका केशब चौलागाइ –४०७५

मालेका लालकुमार केसी– २२३८

Shares

Be the first to comment on "दोलखामा बाम गठबन्धन अग्रता भारी हुदै"

Leave a comment

Your email address will not be published.


*