काठमाडौँ, ५ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ । आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ । —
सुनको मूल्यमा नयाँ कीर्तिमान
Posted By: दीक्षण दैनिक ५ कार्तिक २०८१, सोमबार १२:४३
५ कार्तिक २०८१, सोमबार १३:०५
५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइने
५ कार्तिक २०८१, सोमबार १३:०९
रोल्वालिङ हिमश्रृंखलाको उत्तर पश्चिमी मोहडाबाट दुई आरोहीद्वारा सफल आरोहण
५ कार्तिक २०८१, सोमबार १२:५३
रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै
५ कार्तिक २०८१, सोमबार १२:४३
सुनको मूल्यमा नयाँ कीर्तिमान
५ कार्तिक २०८१, सोमबार १२:३९
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
५ कार्तिक २०८१, सोमबार १२:५२
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
५ कार्तिक २०८१, सोमबार १३:०२
Be the first to comment on "सुनको मूल्यमा नयाँ कीर्तिमान"