त्रिवेणी (नवलपरासी), ३ कात्तिक : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो । अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन (रासस)
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
Posted By: दीक्षण दैनिक ३ कार्तिक २०८१, शनिबार १४:४३
३ कार्तिक २०८१, शनिबार ११:०८
माथिल्लो तामाकोशी आयोजना आंशिकरुपमा सञ्चालनमा ल्याउने तयारी
२ कार्तिक २०८१, शुक्रबार २०:२०
रास्वपा सभापति लामिछाने प्रहरी नियन्त्रणमा
३ कार्तिक २०८१, शनिबार १४:४३
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
३ कार्तिक २०८१, शनिबार ११:२८
विसं २०८० कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने
३ कार्तिक २०८१, शनिबार १८:२६
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण
३ कार्तिक २०८१, शनिबार १५:०५
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड
३ कार्तिक २०८१, शनिबार १४:४०
Be the first to comment on "कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते"