दोलखामा खानेपानी कार्यालय स्थापना गरिने

चरिकोट(दीस)ः दोलखा जिल्लामा बागमती प्रदेश अन्तर्गत खानेपानी कार्यालयको स्थापना गरिने भएको छ । बागमती प्रदेश सरकारको शनिबार बसेको बैठकले सो निर्णय गरेको हो । बागमती प्रदेश सरकारको बैठकले सो निर्णय गरेको प्रदेशका आर्थिक मामिला मत्री कुन्दनराज काफ्लेका प्रेस सल्लाहकार सुजन काफ्लेले जानकारी दिनुभएको छ । यस अघि दोलखाका स्थानियले सो कार्यालयबाट प्रदान गर्ने सेवा डिभिजन कार्यालय रामेछापबाट हुँदै आएको थियो ।

Shares

Be the first to comment on "दोलखामा खानेपानी कार्यालय स्थापना गरिने"

Leave a comment

Your email address will not be published.


*