चरिकोट (दीस) ः नेपाली सेनाका कर्णेल मिलन केसीको सिन्धुपाल्चोकको सिन्धु बीच रिसोर्टमा पहिरोमा परी शनिबार निधन भएको छ। भीमेश्वर नगरपालिका–८ निवासी कर्णेल केसी शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ चियानेस्थित रिसोर्टमा दुई कोरियाली नागरिकसँगै पुग्नु भएको थियो । शनिबार उहाँहरु बसेको रिसोर्ट पहिरोले पुरिएर उहाँहरूसँगै दुई कोरियन नागरिकको पनि मृत्यु भएको छ। रिसोर्टमा सुतिरहेको बेला शनिबार बिहान १० बजे रिसोर्ट माथिबाट पहिरो झरेको थियो ।कर्णेल केसी हाल खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा कार्यरत हुनुहुन्थ्यो र हालै कर्णेल पदमा बढुवा हुनुभएको थियो। उहाँले दज्र्यानी चिन्ह लगाउन बाँकी रहेको र केही समयपछि शान्ति मिसनका लागि सिरिया जान तयारी गरिरहेको परिवारले जानकारी दिएको छ।
कर्णेल मिलन केसीको सिन्धुपाल्चोक पहिरोमा परी निधन
Posted By: दीक्षण दैनिक १३ आश्विन २०८१, आईतवार १५:३३
५ कार्तिक २०८१, सोमबार १३:०५
५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराइने
५ कार्तिक २०८१, सोमबार १३:०९
रोल्वालिङ हिमश्रृंखलाको उत्तर पश्चिमी मोहडाबाट दुई आरोहीद्वारा सफल आरोहण
५ कार्तिक २०८१, सोमबार १२:५३
रास्वपा दोलखाले आज विरोध प्रदर्शन गर्दै
५ कार्तिक २०८१, सोमबार १२:४३
सुनको मूल्यमा नयाँ कीर्तिमान
५ कार्तिक २०८१, सोमबार १२:३९
ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती
५ कार्तिक २०८१, सोमबार १२:५२
अरिङ्गालको टोकाईबाट घाइते एकको मृत्यु
५ कार्तिक २०८१, सोमबार १३:०२
Be the first to comment on "कर्णेल मिलन केसीको सिन्धुपाल्चोक पहिरोमा परी निधन"