अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने

चरिकोट(दीस)ः संविधान दिवसको अवसरमा सदरमुकाम चरिकोटमा अन्तरमावि स्तरीय दौड प्रतियोगिता गरिने भएको छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दोलखाको आयोजनामा सो दौडको आयोजना गरिने भएको हो ।संविधान दिवसको अवसरमा असोज ३ गते विहान भीमेश्वर नगरपालिका स्तरीय अन्तरमावि दौड प्रतियोगिताको आयोजना गर्न लागिएको अनेरास्ववियुका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो । विहान सात बजे सुरु हुने दौड २ किलोमिटर दुरीको हुने आयोजकले जनाएको छ ।

 

 

Shares

Be the first to comment on "अनेरास्ववियु भोली अन्तर मावि दौड प्रतियोगिताको आयोजना गर्ने"

Leave a comment

Your email address will not be published.


*