प्राविधिक शिक्षा अध्ययनको लागि सहकारीले ऋण दिने

चरिकोट(दीस)ः हाम्रो जनकल्याण सहकारीले प्राविधिक शिक्षा पढाउन सदस्यहरुलाई ऋण दिने भएको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुका सन्तानलाई प्राविधिक विषयको अध्ययनको लागि ऋण दिने भएको कार्यकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनु भयो।
सहकारीको सदस्यता लिएको ६ महिना पुगेको एकाघरका ब्यक्तिहरुलाई प्राविधिक विषय पढाउन ऋण प्रदान गरिने हाम्रो जनकल्याण सहकारीले जनाएको छ । उक्त ऋणको ब्याज नौ प्रतिशत हुने बताईएको छ ।

Shares

Be the first to comment on "प्राविधिक शिक्षा अध्ययनको लागि सहकारीले ऋण दिने"

Leave a comment

Your email address will not be published.


*