भीमेश्वर नगरपालिकामा जुलाईमा ६ उत्कृष्ट नागरिक बैज्ञानिक चयन

चरिकोट (दीस)ः भीमेश्वर नगरपालिकाको नागरिक बैज्ञानिकहरुलाई इष्टिच्यूट अफ हिमालयन रिक्सरिडक्सन आएचएचआरबाट गत महिना ६जना उत्कृष्ट चयन हुनु भएको छ । उत्कृष्ट हुनेहरुमा उद्धव बस्नेत, आशा श्रेष्ठ, श्रवण कुमार चौलागाई, हर्क लामा, सुक्र थामी र जीवन तामाङ रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ । उहाँहरुले जुलाई महिनामा नागरिक बैज्ञानिक अन्र्तगत राम्रो कार्य गरेवापत उत्कृष्ट घोषणा गरेको नगरपालिकाको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिकामा जुलाईमा ६ उत्कृष्ट नागरिक बैज्ञानिक चयन"

Leave a comment

Your email address will not be published.


*