नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिमा दोलखाबाट पाँचजना चयन

चरिकोट(दीसं)ः नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिमा दोलखाबाट पाँचजना चयन हुनु भएको छ । नेकपा एकिकृत समाजवादीको दशौं राष्ट्रिय अधिवेशनबाट उहाँहरु केन्द्रीय सदस्यमा चयन हुनु भएको छ ।
केन्द्रीय समितिमा चयन हुनु भएकाहरुमा गोपाल न्यौपाने,पाशाङ शेर्पा, घनश्याम रिजाल, चुनु केसी तथा संगिता पाख्रीन रहेको नेकपा समाजवादी पार्टी दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "नेकपा एकिकृत समाजवादीको केन्द्रीय समितिमा दोलखाबाट पाँचजना चयन"

Leave a comment

Your email address will not be published.


*