दोलखाको भिमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला

चरिकोट (दीस) –जिल्लाको भिमेश्वर नगरपालिका –वडा नं. ६ माएक पुरुष मृत फेला परेका छन् । मृत अबस्थामा फेला पर्नेमा भीमेश्वर नगरपालिका वडा नं.–६ बिमिरेका ६० वर्षीय रामबहादुर तामाङ रहेका छन् । तामाङ घरबाट करिब १ किलोमिटर दुरीमा रहेको पानीको कुलोमा गएराति करिब ८ बजे मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।मृतक तामाङ घरमा एक्लै बस्दै आएका स्थानियले बताएका छन् । शब पोष्टमाटमका लागि पशुपति स्मृति अस्पताल लागिएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "दोलखाको भिमेश्वर नगरपालिकामा एक पुरुष मृत फेला"

Leave a comment

Your email address will not be published.


*