काभ्रेपलाञ्चोक –(दीस)राष्ट्रिय वाणिज्य बंँैक लिमिटेडले शाखा बिस्तार गरेको छ । बैंकले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं ४, तामाघाटस्थित शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । पाँचखालमा कार्यलय विस्तार गरी सोमबारबाट कारोबार शुचारु गरेको छ । हाल विस्तार गरेको शाखासँगै बँैकका शाखा कार्यलयको संख्या दुई सय ८८ पुगेको बताइएको छ । हाल बंैकले देशभरका ३ सय ५ ओटा एटिएम सेवा ,९९ ओटा शाखारहित बैंकिङ सेवा र ७१ वटा एक्सटेन्सन काउन्टरबाट वित्तीय सेवा प्रभाह गर्दै आइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैकको शाखा पाँचखालमा
Posted By: दीक्षण दैनिक ६ असार २०८१, बुधबार १३:०६
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार २०:२२
नेपाली सेनाको गरुडदल गणद्वारा कालिन्चोक गाउँपालिकामा आगलागि पीडितको घर निर्माण
५ आश्विन २०८१, शनिबार ०८:४२
समुदायमा आधारित आधारभूत खोज तथा उद्धार र प्राथमिक उपचार तालिम सम्पन्न
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार २०:०८
विद्यालय स्तरीय दौड प्रतियोगिता सम्पन्न
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार २०:३५
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
५ आश्विन २०८१, शनिबार ०८:५८
दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे
४ आश्विन २०८१, शुक्रबार १२:३६
Be the first to comment on "राष्ट्रिय वाणिज्य बैकको शाखा पाँचखालमा"