भीमेश्वर नगरपालिका–५ मा एक युवक मृत फेला

चरिकोट (दीस) – दोलखाको भीमेश्वर नगरपालिका–५ मा एक युवक मृत फेला परेका छन् । मृतक युवक सोही वडाका अन्दाजी ३३ बर्षिय राजु बस्नेतको रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । नगरपालिकाको ५ स्थित चर्नावती खोलाको खड्कुले दहमा बन्नेतको शव फेला परेको प्रहरी भनाई रहेको छ ।

Shares

Be the first to comment on "भीमेश्वर नगरपालिका–५ मा एक युवक मृत फेला"

Leave a comment

Your email address will not be published.


*