रास्वपा दोलखाले काठमाडौंमा बृहत भेला गर्दै

चरिकोट(दीस)ःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले काठमाडौंमा कार्यरत दोलखालीहरुको बृहत भेला गर्ने भएको छ । असार आठ गते रास्वपाले उक्त भेला गर्ने भएको हो ।
उपत्यका भित्र स्थायी तथा अस्थायी रुपमा बसोबास गरिरहेका दोलखालीहरुको काठमाडौंको पेप्सिकोला मा रहेको स्टार बेङ्क्वेटमा भेलाको आयोजना गरिएको रास्वपा दोलखाले जनाएको छ ।

Shares

Be the first to comment on "रास्वपा दोलखाले काठमाडौंमा बृहत भेला गर्दै"

Leave a comment

Your email address will not be published.


*