वातावरण दिवसका अवसरमा सरसफाई

चरिकोट(दीस)ः विश्व वातावरण दिवसको उपलक्ष्यमा खरिढुंगा क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । बुधवार सफाई कार्यक्रम आयोजना गरिएको हो ।
जुन ५ मा मानाईने विश्व वातावरण दिवसको अवसरमा गुराँस बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा खरिढुंगा बजारमा सरसफाई कार्यक्रमको आयोजना गरिएको भीमेश्वर नगरपालिका वडा नम्बर नौ खरिढुंगाका स्थानीय जय श्रेष्ठले जानकारी दिनुभयो । सरसफाई कार्यक्रममा जनप्रतिनिधि, प्रहरी लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "वातावरण दिवसका अवसरमा सरसफाई"

Leave a comment

Your email address will not be published.


*